२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगन्जका मेयर राजेशमान सिंहले सामुदायिक विद्यालय सुधारका लागि कडा ‘डेडलाइन’ तोक्दै आज वीरगन्ज का विद्यालयहरूमा आकस्मिक अनुगमन

    • संजय कुशवाहा संजय कुशवाहा
    • today५ चैत्र २०८२

    अनुगमनका क्रममा मेयर सिंहले विद्यालयमा नियमित कक्षा सञ्चालन भइरहेको छ वा छैन, विद्यार्थीहरूको उपस्थिति कत्तिको नियमित छ, सरकारले उपलब्ध गराउँदै आएको दिवा खाजाको गुणस्तर र वितरण अवस्था कस्तो छ, तथा विद्यालयको सरसफाइको वास्तविक स्थिति के छ भन्ने विषयमा गहन चासो राखेका थिए।

    Ad
    Ad
    Ad

    स्थानीय स्रोतका अनुसार, मेयरको यो ‘सडन इन्स्पेक्सन’ले विद्यालय प्रशासन र शिक्षकहरूमा तरंग पैदा गरेको छ। लामो समयदेखि देखिँदै आएका ढिलासुस्ती, कमजोर व्यवस्थापन र अनियमितताको अन्त्य गर्ने संकेतस्वरूप यस कदमलाई हेरिएको छ।

    Ad
    Ad
    Ad

    मेयर सिंहले स्पष्ट सन्देश दिँदै भने, “शिक्षा क्षेत्रमा कुनै पनि लापरबाही सह्य हुँदैन। विद्यार्थीको भविष्यसँग खेलवाड गर्नेलाई कारबाही गरिनेछ।” उनले गुणस्तरीय शिक्षा, अनुशासन र स्वच्छ वातावरण सुनिश्चित गर्न कडा निगरानी जारी रहने चेतावनीसमेत दिएका छन्

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.