२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • द्वैध नागरिक नागेन्द्र यादवले नेपालमा फैलाए करोडौँको साम्राज्य, नेपालको कमाई भारत बिहारमा सार्दै

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२५ फाल्गुन २०८२

    भारतको बिहार, रामगढवा नजिक अहिरवलिया निवासी नागेन्द्र यादवले झुटो विवरण पेश गरेर पर्साबाट नेपाली नागरिकता लिएको प्रमाण सार्वजनिक भएको छ। सूचनाअनुसार, उनी चितवनको नारायणघाट हुँदै शारदानगर टाउनको ‘मास्टर यादव चौक’ क्षेत्रमा हार्डवेयर, कपडा र किराना पसल सञ्चालन गर्दै करोडौँको कारोबार गरिरहेका छन्। त्यति मात्र होइन, शारदानगर टाउन विस्तारको क्रममा करिब ३ बिघा सरकारी जग्गा नेपाली नागरिक बनेर हात पारेको दाबी गरिएको छ। हाल उनी दुई छोरा–बुहारीसहित नारायणघाटको शारदानगर टाउनमा बसोबास गर्दै ठूलो व्यापार सञ्चालन गरिरहेका छन्।

    त्यस्तै वीरगञ्ज–पर्सा वडा नं. ३ मा अर्को घरमा उनकी श्रीमती बस्ने बताइएको छ, र उनी पनि द्वैध नागरिक भएको आरोप छ। यस्तै, नागेन्द्र यादव, उनका छोरा ओमप्रकाश यादव, बुहारीहरू लगायत परिवारका सदस्यहरू दुवै देशको नागरिक भएको दाबी गरिएको छ। नेपालमा कमाएको सम्पत्तिबाट भारतको अहिरवलियामा समेत ठूलो जग्गा–जमिन र सम्पत्ति थुपारेको भनिएको छ।

    Ad
    Ad
    Ad

     प्रश्न उठ्छ — द्वैध नागरिकतामार्फत नेपालमा सम्पत्ति जोड्ने र कमाइ विदेश लैजाने प्रवृत्तिले राष्ट्रको हितमाथि खेलवाड होइन र ? अब राज्य मौन बस्न नहुने आवाज उठ्न थालेको छ। सम्बन्धित निकायले तत्काल छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्दै दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने माग बढ्दै गएको छ। 🇳🇵 राष्ट्रको सम्पत्तिमाथि खेलवाड गर्ने जो–कोहीमाथि कडा कारबाही हुनैपर्छ !

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.