२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पर्सामा शान्तिपूर्ण निर्वाचन सम्पन्न : प्रशासन र प्रहरीको प्रशंसनीय भूमिका

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२३ फाल्गुन २०८२

    पर्सा जिल्लामा सम्पन्न निर्वाचन शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्सा ले खेलेको भूमिकाको चौतर्फी प्रशंसा भइरहेको छ। निर्वाचन अवधिभर सुरक्षा व्यवस्था कडा पार्दै कुनै अप्रिय घटना हुन नदिई मतदान प्रक्रिया सफलतापूर्वक सम्पन्न गराउन प्रशासन र प्रहरी सक्रिय रूपमा खटिएका थिए। यस क्रममा प्रमुख जिल्ला अधिकारी भोला दहाल पर्सा प्रहरी प्रमुख एसपी सुदिप पाठक को नेतृत्वमा सुरक्षाकर्मीहरूले उच्च सतर्कता अपनाउँदै शान्तिपूर्ण वातावरण कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। कर्तव्यनिष्ठा, अनुशासन र प्रभावकारी समन्वयका कारण पर्सामा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको भन्दै स्थानीयवासी, सरोकारवाला तथा नागरिक समाजले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख तथा सम्पूर्ण सुरक्षाकर्मीलाई धन्यवाद तथा उच्च सम्मान व्यक्त गरेका छन्

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.