२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार मनोज चौधरी सवार गाडीबाट चार ‘ वटा बमजस्ता’ पदार्थ बरामद

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१९ फाल्गुन २०८२

    वीरगञ्ज। पर्सागढी नगरपालिका–३ बड्नियार चोक मा राति चेकजाँचका क्रममा उम्मेदवार सवार गाडीबाट बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेपछि क्षेत्र तनावग्रस्त बनेको छ। प्रहरीका अनुसार करिब राति ११ बजे जाँचका क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पर्सा क्षेत्र नं.–२ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मनोज कुमार चौधरी सवार गाडीको डिक्कीबाट शंकास्पद वस्तु भेटिएको हो। लगत्तै गाडी नियन्त्रणमा लिइएको थियो। घटनापछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर वस्तुको परीक्षण सुरु गरेको छ। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै बड्नियार चोक आसपास क्षेत्रलाई घेराबन्दी गरिएको छ। गाडीलाई सुरक्षित स्थानमा लगेर सेनाले आफ्नो नियन्त्रणमा राखेको जनाएको छ। गाडीमा उम्मेदवार चौधरीसँगै नेकपाका नेता सत्यनारायण चौधरी, रामेश्वर मण्डल र सुरज कार्की सवार रहेको बताइएको छ। चालक वीरगञ्ज–छपकैया निवासी मुन्ना अन्सारी रहेको प्रहरीले जनाएको छ। हाल गाडीमा सवार सबैलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सा मा राखेर अनुसन्धान अघि बढाइएको छ। शंकास्पद वस्तु फेला परेपछि स्थानीयवासीमा त्रास फैलिएको छ। वस्तुको वास्तविक प्रकृति र घटनाबारे आधिकारिक पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.