१ बैशाख २०८३, मंगलबार / 14 April 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • रक्सौल ल्यान्ड पोर्टमा दुई दिवसीय मानव बेचबिखन नियन्त्रण तालिम कार्यशाला सुरु

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१ फाल्गुन २०८२

    रक्सौल — Sashastra Seema Bal (SSB) को ४७औं वाहिनी र Land Ports Authority of India (LPAI) को संयुक्त आयोजनामा रक्सौल ल्यान्ड पोर्ट परिसरमा दुई दिवसीय “मानव बेचबिखन नियन्त्रण तालिम कार्यक्रम” को पहिलो दिन सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको मुख्य उद्देश्य सीमावर्ती क्षेत्रमा कार्यरत अधिकारी, कर्मचारी तथा सरोकारवालाहरूलाई मानव बेचबिखनको पहिचान, रोकथाम तथा प्रभावकारी कारबाहीका लागि सक्षम बनाउनु रहेको छ। कार्यक्रमलाई LPAI की वित्त सदस्य डा. रेखा राइकरले भर्चुअल माध्यमबाट सम्बोधन गरेकी थिइन्। त्यसपछि प्रमुख अतिथि ४७औं वाहिनीका कमान्डेन्ट श्री संजय पाण्डेयले दीप प्रज्वलन गरी तालिमको औपचारिक उद्घाटन गर्नुभयो। उहाँले मानव बेचबिखन जस्तो गम्भीर अपराध नियन्त्रणका लागि सीमाक्षे .त्रमा उच्च सतर्कता र सबै सम्बन्धित निकायबीच सुदृढ समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो। पहिलो सत्रमा पटना उच्च न्यायालयका वरिष्ठ अधिवक्ता श्री संजू सिंहले कानुनी पक्षबारे विस्तृत जानकारी दिनुभयो भने दोस्रो सत्रमा CWC का श्री दिग्विजय कुमारले सामाजिक आयामबारे प्रशिक्षण प्रदान गर्नुभयो। कार्यक्रममा SSB, कस्टम विभाग, LPAI लगायत विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। करिब १४० जना सहभागीले तालिममा भाग लिएको आयोजकले जनाएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • पर्साको धोबिनी गाउँपालिकालाई ५ वर्षमै समृद्ध बनाउने स्पष्ट योजना – सुदिल पटेलको दृष्टिकोण
    • विद्यालयको पर्खाल विवादले उग्र रूप लियो : छिपहरमाईमा दुई पक्षबीच कुटाकुट, ४ जना घाइते
    • राष्ट्रिय सनसनी: जेन्जी आन्दोलनका २३ जनामाथि पक्राउ पुर्जी — सत्ता चढ्नेहरू मन्त्री, सडकमा लड्नेहरू फरार!
    • कबाडका नाममा ‘सेटिङ’ कारोबार: वीरगन्ज भन्सारमा नीतिगत भ्रष्टाचारको पर्दाफास
    • प्रधानमन्त्री बालेन्द्र शाह र कूटनीतिक जगतबीच उच्चस्तरीय संवाद
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.