२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • लेखक दिनेश गुप्ताद्वारा भोजपुरी साहित्यमा पुरस्कारको घोषणा

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२२ माघ २०८२

    वीरगंज   लेखक तथा साहित्यकार दिनेश गुप्ताले भोजपुरी साहित्यमा नयाँ प्रतिभालाई प्रोत्साहित गर्ने उद्देश्यले ‘दिनेश गुप्ता प्रतिभा पुरस्कार’ सुरु गर्ने घोषणा गरेका छन । भोजपुरी, नेपाली र हिन्दी भाषामा लगभग एक दर्जन पुस्तक प्रकाशित गरिसकेका लेखक गुप्ताका अनुसार, यो पुरस्कार भोजपुरी साहित्य क्षेत्रमा सक्रिय लेखक र कविहरूलाई नयाँ प्लेटफर्म दिने र उनीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले स्थापना गरिएको हो । गुप्ताले पुरस्कारको महत्वबारे भने, साहित्यले मलाई जसरी पहिचान दिएको छ त्यसको ऋण तिर्न यो सानो प्रयास रहेको र यो पुरस्कार मेरो तर्फबाट भोजपुरी साहित्यमा योगदान वापत लेखक तथा कविहरुलाई प्रेमपूर्ण उपहार रहेको बताउनु भयो । साहित्यकार गप्ताले पुरस्कारले समाजलाई नयाँ दृष्टिकोण दिने, लेखन गर्ने तर अझ व्यापक मान्यता पाउन बाँकी लेखक र कविहरूलाई प्रोत्साहित गर्ने लक्ष्य राखिएको भन्दै यस पहलमार्फत लेखकहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर पाउनेछन् र साहित्यिक संसारमा आफ्नो पहिचान बनाउन सक्ने बताउनु भयोे । पुरस्कारको चयन प्रक्रिया पारदर्शी र निष्पक्ष राख्न विशेष ध्यान दिइएको र विजेताहरूको छनोट तीन सदस्यीय साहित्यिक विद्वानहरूको टोलीद्वारा गरिने उक्त छनोटमा स्वयं गुप्ता आफै सहभागी हुने बताउनु भयो । उहाँले चयन केबल लेखनको गहिराइ, नवीनता, सामाजिक सन्देश र संवेदनशीलताका आधारमा हुने बताउनु भयो । साहित्यकार र पाठकबीच यो पुरस्कारलाई लिएर उत्साह बढिरहेको र पुरस्कारको शुभारम्भ फागुण भित्र हुने जानकारी दिनुभयो । यस्ता पहलले भोजपुरी साहित्यमा एउटा नयाँ ऊर्जा थप्ने विश्वास लिएको बताउनु भयो ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.