२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • चुनावी मैदानमा अनिल रुम्टाको ओपनिङ इनिङ, पर्सा–१ बाट कांग्रेस उम्मेदवारी दर्ता

    • संजय कुशवाहा संजय कुशवाहा
    • today६ माघ २०८२

    वीरगञ्ज । प्रतिनिधि सभा सदस्य निर्वाचनको मैदानमा नेपाली कांग्रेसका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं. १ मा अनिल रुम्टा ले आफ्नो ‘ओपनिङ इनिङ’ सुरु गरेका छन्। उम्मेदवारी दर्तासँगै रुम्टा चुनावी खेलमा औपचारिक रूपमा मैदान प्रवेश गरेका हुन्। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले आफूलाई उपयुक्त ‘क्याप्टेन’ ठहर्‍याउँदै प्रतिनिधि सभा सदस्यको टिकट प्रदान गरेकोमा रुम्टाले पार्टी नेतृत्वप्रति आभार व्यक्त गरेका छन्। साथै उम्मेदवार सिफारिस प्रक्रियामा साथ दिने क्षेत्र, जिल्ला र प्रदेश कार्यसमितिहरूलाई उनले आफ्नो बलियो ‘सपोर्ट स्टाफ’को रूपमा स्मरण गरेका छन्।

    Ad
    Ad
    Ad

    उम्मेदवारी दर्ताका क्रममा मैदानमै उपस्थित भई ताली बजाउने समर्थकदेखि सामाजिक सञ्जालमार्फत हौसला दिने सबैप्रति रुम्टाले धन्यवाद व्यक्त गरे। “यो इनिङ व्यक्तिगत रनका लागि होइन, पर्सा–१ को विकास, कानुन र सुशासनका लागि खेलिने टिम इनिङ हो,” रुम्टाको भनाइ छ। अब अन्तिम ओभरतर्फ खेल बढ्दै जाँदा, पर्सा निर्वाचन क्षेत्र नं. १ का आमा–बुबा, दाजु–भाइ, दिदी–बहिनी तथा सम्पूर्ण मतदातासँग उनले आफूलाई विजयी गराई प्रतिनिधि सभामा विकास र कानुन निर्माणको जिम्मेवारी सुम्पन हार्दिक अपिल गरेका छन्।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.