२६ माघ २०८२, सोमबार / 09 February 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • हिन्दू पत्रकार संघका पदाधिकारी र धार्मिक अभियन्ताहरू माईस्थानमा सम्मानित: "जातपात बिदाइ गरौँ, सनातनी भाइ-भाइ बनौँ" वीरगन्ज-

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२९ पुष २०८२

    वीरगन्जको प्रसिद्ध शक्तिपीठ माईस्थान मन्दिरको प्राङ्गणमा हिन्दू सम्राट नेपाल, पर्सा को आयोजनामा एक विशेष सन्देशमूलक तथा सम्मान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको मुख्य आकर्षणको रूपमा सामूहिक भोजन कार्यक्रम रहेको थियो। ूजातपातलाई गरौँ बिदाई, हिन्दू सनातनी भाइ(भाइू भन्ने नारालाई व्यवहारमा उतार्न विभिन्न जातजाति र समुदायका व्यक्तिहरूलाई एकै ठाउँमा राखेर दही, चिउरा र जलेबी सामूहिक रूपमा खुवाइएको थियो। यस कार्यक्रमले हिन्दू समाजभित्र रहेको जातीय भेदभाव अन्त्य गरी सबै सनातनीहरू एक हुन् भन्ने बलियो सन्देश दिएको छ। उक्त अवसरमा नवगठित हिन्दू पत्रकार संघ, नेपाल का पदाधिकारीहरूलाई विशेष सम्मान गरिएको थियो।

    Ad
    Ad
    Ad

    हिन्दू सम्राट नेपाल, पर्साका अध्यक्ष विकास साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हिन्दू पत्रकार संघका केन्द्रीय अध्यक्ष राजन रौनियार प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो। सोही अवसरमा हिन्दू धर्म र संस्कृतिको प्रचारमा योगदान दिने बजरंग दल पर्साका अध्यक्ष विवेक सिन्हा, रञ्जन सिंह, वन्दना शर्मा, र रमिता मायाँ गुप्ता लगायतलाई सम्मान गरिनुका साथै कार्यक्रमको सञ्चालन सन्तोष सर्राफ र महासचिव प्रज्वल डगोलले गर्नुभएको थियो।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • थाहा पाएसम्म भ्रष्टाचार हुन दिन्न, तर जिम्मा लिन सक्दिनँ : केपी शर्मा ओली
    • फागुन २१ को निर्वाचनविरुद्ध कालोझण्डासहित र्‍याली निकाल्ने २५ युवा सुर्खेतमा पक्राउ
    • लेखक दिनेश गुप्ताद्वारा भोजपुरी साहित्यमा पुरस्कारको घोषणा
    • वीरगञ्जमा हिन्दु स्वयंसेवक संघको भव्य सम्मेलन: स्वयंसेवकहरूको मार्चपासले वीरगञ्ज भगवामय
    • विश्रामपुर गाउँपालिकामा ‘बाउ–छोरा शासन’? सरकारी गाडी लिएर पोखरामा ठेकेदारसहित रिफ्रेस, अख्तियार मौन!
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.