३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • एकल अभियानअन्तर्गत गोडैता–३ मा शैक्षिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२८ पुष २०८२

     (सर्लाही), पुस २८ एकल अभियानअन्तर्गत सर्लाहीको गोडैता नगरपालिका–३ मा शैक्षिक तथा सामाजिक चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। स्थानीयको सक्रिय सहभागितामा आयोजित उक्त कार्यक्रममा सरस्वती माताको पूजाआराधनासहित विविध शैक्षिक गतिविधि सञ्चालन गरिएको थियो। कार्यक्रममा स्थानीय अगुवा, समाजसेवी, बुद्धिजीवी तथा बालबालिकाको उल्लेखनीय उपस्थिति रहेको थियो।

    Ad
    Ad
    Ad

    अभियानअन्तर्गत विद्यालयस्तरका बालबालिकालाई कापी, किताबलगायत आवश्यक शैक्षिक सामग्री वितरण गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा बोल्ने वक्ताहरूले एकल अभियानको मुख्य उद्देश्य शिक्षा, संस्कार र सामाजिक एकताको प्रवर्द्धन गर्नु रहेको उल्लेख गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे। स्थानीयवासीहरूले गोडैता नगरपालिका–३ मा यस किसिमको कार्यक्रम पहिलोपटक आयोजना भएको जनाउँदै अभियानको प्रशंसा गरेका छन्। यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रमा शिक्षा प्रतिको चासो बढाउनुका साथै बालबालिकामा सकारात्मक सोच र अनुशासन विकास गर्न सहयोग पुग्ने उनीहरूको धारणा रहेको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    • रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह
    • सञ्चारगृहअगाडि शंकास्पद गाडी पार्किङ पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
    • नेपाल टेलिकमका निलम्बित एमडी सुनिल पौडेलविरुद्ध २३.७५ करोडको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
    • सोलखपुरमा नवनिर्मित छठीघाटको भव्य उद्घाटन: कार्यवाहक नगर प्रमुख आलमद्वारा शिलालेख अनावरण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.