२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • यातायात व्यवस्था कार्यालय बारा का कार्यालय प्रमुखमाथि मोबिल प्रहार

    • बिराज यादव बिराज यादव
    • today२५ पुष २०८२

    यातायात व्यवस्था कार्यालय बारा का कार्यालय प्रमुखमाथि मोबिल प्रहार बारा – यातायात व्यवस्था कार्यालय बारा का कार्यालय प्रमुखमाथि शनिबार मोबिल प्रहार गरिएको छ। कार्यालयमा व्यापक भ्रष्टाचार भएको आरोप लगाउँदै नेकपा माओवादी निकट युवाहरूले जनकारबाही स्वरूप कालो मसो दल्नुका साथै मोबिल प्रहार गरेको जनाइएको छ। उनीहरूले कार्यालय प्रमुखले लाइसेन्स वितरणका क्रममा बिचौलियामार्फत सेवाग्राहीबाट अवैध रकम असुल्दै आएको आरोप लगाएका छन्।

    Ad
    Ad
    Ad

    आरोपअनुसार मोटरसाइकल लाइसेन्सका लागि प्रतिव्यक्ति १५ हजार रुपैयाँ, जिप/कारका लागि २० हजार रुपैयाँ तथा हेभी ट्रक, बस र टिपरका लागि ३० हजार रुपैयाँसम्म रकम लिने गरिएको बताइएको छ। त्यसैगरी सार्वजनिक बिदाका दिन शनिबार समेत कार्यालय सञ्चालन गरी अवैध असुली भइरहेको आरोप युवाहरूले लगाएका छन्। घटनाबारे जानकारी दिने एक युवाका अनुसार यो कार्य जनताको पक्षमा गरिएको दबाबमूलक कारबाही हो।

    Ad
    Ad
    Ad

    यता, कार्यालयका कर्मचारीहरू भने कांग्रेस निकट रहेको खबर प्राप्त भएको छ। घटनाबारे सम्बन्धित निकायबाट औपचारिक प्रतिक्रिया आउन बाँकी छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.