१ बैशाख २०८३, मंगलबार / 14 April 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मलंगवामा बजार बन्दका क्रममा पक्राउ परेका हिन्दू सम्राट सेना नेपालका नेता रिहा

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२४ पुष २०८२

    सर्लाही,पुस २३ वीरगंजमा केही दिनअघि केही समूहले “हिन्दू भगाऊ, देश बचाऊ” भन्ने नारा लगाएको घटनाको विरोधमा बुधबार बिहान मलंगवामा बजार बन्द गराउने क्रममा पक्राउ परेका हिन्दू सम्राट सेना नेपालका नेता तथा कार्यकर्तालाई प्रहरीले साँझ रिहा गरेको छ। मलंगवा नगरपालिका वडा नं. ९ बालमन्दिर चौकबाट हिन्दू सम्राट सेना नेपालका केन्द्रीय उपाध्यक्ष कृष्ण यादव, रामानन्द साहलगायत अन्य सदस्यहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

    Ad
    Ad
    Ad

    बजार बन्द गराउने क्रममा शान्ति सुरक्षामा असर पर्न सक्ने अवस्था देखिएपछि उनीहरूलाई अस्थायी रूपमा पक्राउ गरिएको जनाइएको छ। यसअघि मंगलबार दिउँसो हिन्दू सम्राट सेना नेपालले वीरगञ्ज घटनाको विरोधमा मलंगवामा जुलुस निकाल्दै प्रदर्शन गरेका थिए । हाल मलंगवाको अवस्था सामान्य रहेको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • पर्साको धोबिनी गाउँपालिकालाई ५ वर्षमै समृद्ध बनाउने स्पष्ट योजना – सुदिल पटेलको दृष्टिकोण
    • विद्यालयको पर्खाल विवादले उग्र रूप लियो : छिपहरमाईमा दुई पक्षबीच कुटाकुट, ४ जना घाइते
    • राष्ट्रिय सनसनी: जेन्जी आन्दोलनका २३ जनामाथि पक्राउ पुर्जी — सत्ता चढ्नेहरू मन्त्री, सडकमा लड्नेहरू फरार!
    • कबाडका नाममा ‘सेटिङ’ कारोबार: वीरगन्ज भन्सारमा नीतिगत भ्रष्टाचारको पर्दाफास
    • प्रधानमन्त्री बालेन्द्र शाह र कूटनीतिक जगतबीच उच्चस्तरीय संवाद
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.