२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार, ६ मन्त्री नियुक्त

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१६ पुष २०८२

    जनकपुरधाम — मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार हुने भएको छ। मुख्यमन्त्रीको कार्यालयका अनुसार विभिन्न दलबाट ६ जना मन्त्री नियुक्त हुन लागेका हुन्। जनता समाजवादी पार्टी (जसपा)बाट राजकुमार गुप्ता भौतिक पूर्वाधार विकास मन्त्री र मनिष सुमन श्रम तथा यातायात मन्त्रीमा नियुक्त हुन लागेका छन्। नेपाली कांग्रेसबाट श्याम पटेल कृषि मन्त्री तथा शंकर चौधरी वन तथा वातावरण मन्त्री बन्ने भएका छन्। यसैगरी नेकपा (माओवादी केन्द्र)बाट फकिरा महतो गृह मन्त्री र जनमत पार्टीबाट वसन्त कुशवाहा युवा तथा खेलकुद मन्त्रीमा नियुक्त हुने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ। नवनियुक्त मन्त्रीहरूको शपथग्रहण आज बिहान ११ बजे प्रदेश प्रमुखको कार्यालयमा हुने प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ। सरकार गठन भएको केही समयपछि मन्त्रिपरिषद् विस्तार हुन लागेको हो।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.