३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • इन्जिनियर रामेश्वर यादव संलग्न परिवारभित्रै गर्भहत्या काण्ड : दिदी–बहिनीको कुटपिटबाट गर्भपतन, पर्सा अदालतको कैद फैसला — दोषी अझै फरार

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today३ पुष २०८२

     घर बलवा नगरपालिका–०८, धमौरा, अशोक टोल भई हाल जनकपुर उपमहानगरपालिका–०८ तथा काठमाडौं जिल्ला भक्तपुर सानोठिमीमा बसोबास गर्दै आएका Cloud Himalayan Pvt. Ltd., काठमाडौंमा कार्यरत सफ्टवेयर इन्जिनियर रामेश्वर यादवको परिवारभित्र घटेको अमानवीय घटनाले देशभर आक्रोश फैलाएको छ। इन्जिनियर रामेश्वर यादवको आमा धनेश्वरी देवीको योजनामा, रामेश्वर यादवले आफ्नी दोस्रो श्रीमती अमृता यादवलाई करकापमा पार्दै उनका सहोदर दिदीबहिनी — बिरगंज पर्सा स्थिति जानकी स्कुलकी सञ्चालिका तथा प्रिन्सिपल सुनिता यादव र पुनम यादवसँग मिलोमतो गरी बिरगंज-03 आदर्श टोलमा माइती मै गएर त्यस् बखत भाइ नभएको मौका छोपी काठमाडौंबाट वीरगञ्ज दिदी सुनिता यादबको घर पुगेर योजनाबद तरिकाले गर्भवती भाउजुमाथि निर्घात कुटपिट गरेको अदालतमा प्रमाणित भएको छ। घटनाका क्रममा “यो तेरो घर होइन, मेरो बुवाको घर हो” भन्दै भाउजु एक्लै भएको मौका छोपी कपाल समातेर बाहिर घिसार्दै हात, मुका र घुँडाले आक्रमण गरिएको, “तेरो बच्चा वंश नाश गरिदिन्छु” भन्दै पेटमै प्रहार गरिएको बयान र चिकित्सकीय प्रमाणका आधारमा कुटपिटकै कारण गर्भपतन भएको अस्पतालले पुष्टि गरेको छ।

    Ad
    Ad
    Ad

    घटना पश्चात फरार बनेका ती दिदीबहिनीविरुद्ध दाइले प्रहरीमा गर्भ संरक्षण सम्बन्धी मुद्दा दायर गरेका थिए। पर्सा जिल्ला अदालतले सुनिता यादव, पुनम यादव र अमृता यादवलाई जनही ३ महिना कैद, रु. १०,००० क्षतिपूर्ति र रु. २,५०० जरिवाना तोक्दै फैसला सुनाएको छ। तर, फैसलापछि पनि तीनै जना फरार रहेको तथ्यले कानून कार्यान्वयनमाथि गम्भीर प्रश्न खडा गरेको छ। यस घटनाले रगतको नाताभित्रै भरोसा, माया र मानवीयता हराउँदै गएको कटु यथार्थ उजागर गरेको छ। “धर्मभन्दा धन ठूलो” ठान्ने प्रवृत्ति र दाइजो तथा सम्पत्तिमाथिको गिद्धे नजरले समाज कता जाँदैछ भन्ने प्रश्न उठेको छ। पढेलेखेका भएर पनि अरूको सम्पत्तिमाथि लुटतन्त्र चलाउने ज्वाइँ–प्रवृत्तिविरुद्ध जनआक्रोश चुलिँदै गएको छ।

    Ad
    Ad
    Ad

    “आइमाई नै आइमाईको शत्रु?” भन्ने पीडादायी प्रश्न समाजमा गुञ्जिएको छ। छोरी पनि छोरी, बुहारी पनि कसैकी छोरी — यो सत्य नबुझ्ने कलियुगी प्रवृत्तिविरुद्ध कडाभन्दा कडा कानुनी कारबाही र फरार अभियुक्तको तत्काल पक्राउ माग गर्दै नागरिक तहबाट व्यापक आवाज उठिरहेको छ। 👉 न्यायको फैसला कार्यान्वयन कहिले? दोषी किन अझै खुलेआम फरार? देशले जवाफ खोजिरहेको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    • रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह
    • सञ्चारगृहअगाडि शंकास्पद गाडी पार्किङ पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
    • नेपाल टेलिकमका निलम्बित एमडी सुनिल पौडेलविरुद्ध २३.७५ करोडको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
    • सोलखपुरमा नवनिर्मित छठीघाटको भव्य उद्घाटन: कार्यवाहक नगर प्रमुख आलमद्वारा शिलालेख अनावरण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.