३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • १७६ किलो गाँजासहित पर्सा प्रहरीको ठूलो सफलता, लागुऔषध तस्करीविरुद्ध कडा एक्सन

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१ पुष २०८२

    वीरगञ्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेसँगै जिल्लामा लागुऔषध तस्करीको जालो कति गहिरो छ भन्ने पुनः उजागर भएको छ। सोमबार राति करिब ८ बजे वीरगञ्ज महानगरपालिका–१७ कोनियाबाट अलौ जाने क्रममा प्रहरीले १७६ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बा २१ च ७८५५ नम्बरको पिकअप गाडीका चालक, रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका–१ का सुबराज श्रेष्ठ रहेका छन्।

    Ad
    Ad
    Ad

    प्रहरी चौकी श्रीसिया ड्राइपोर्टका इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षक श्यामबाबु यादवको नेतृत्वमा खटिएको टोलीले पिकअप गाडीको पछाडि बोरामा १२ पोकामा लुकाइ राखिएको गाँजा बरामद गरेको हो। प्रहरी निरीक्षक अमृत बस्नेतका अनुसार, यति ठूलो परिमाणमा गाँजा ओसारपसार हुनु आफैंमा गम्भीर विषय हो।

    Ad
    Ad
    Ad

    यसले सीमावर्ती क्षेत्र हुँदै लागुऔषध तस्करी अझै सक्रिय रहेको संकेत गर्छ। स्थानीय बासिन्दा र सरोकारवालाहरूले बढ्दो लागुऔषध कारोबारले युवापुस्तालाई जोखिममा पारिरहेको भन्दै कडा चिन्ता व्यक्त गरेका छन्। तस्करी नियन्त्रणका लागि नियमित चेकजाँचसँगै सञ्जालसम्म पुगेर अनुसन्धान गर्नुपर्ने आवाज पनि उठ्न थालेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    • रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह
    • सञ्चारगृहअगाडि शंकास्पद गाडी पार्किङ पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
    • नेपाल टेलिकमका निलम्बित एमडी सुनिल पौडेलविरुद्ध २३.७५ करोडको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
    • सोलखपुरमा नवनिर्मित छठीघाटको भव्य उद्घाटन: कार्यवाहक नगर प्रमुख आलमद्वारा शिलालेख अनावरण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.