३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नेपाली होटल व्यवसायी संघको २३औँ वार्षिक साधारण सभा सम्पन्न

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today२९ मंसिर २०८२

    नेपाली होटल व्यवसायी संघको २३औँ वार्षिक साधारण सभा सम्पन्न काठमाडौं । नेपाली होटल व्यवसायी संघको २३औँ वार्षिक साधारण सभा मिति २०८२ मंसिर २७ गते काठमाडौंको बालाजुस्थित बालाजी बैंक्वेटमा सम्पन्न भएको छ। संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा आयोजित साधारण सभामा मानव सेवा आश्रमका अध्यक्ष तथा सामाजिक अभियन्ता रामजी अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

    Ad
    Ad
    Ad

    प्रमुख अतिथि अधिकारीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो। साधारण सभाको उद्घाटन सत्रमा होटल व्यवसायी महासंघ नेपालका संरक्षक अमृतबहादुर भुजेल र वरिष्ठ उपाध्यक्ष शेरबहादुर थापा विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बराल, इजी सोलुसनका प्रमुख कार्यकारी अधिकृत शुभास देवकोटा, होटल व्यवसायी महासंघ नेपालका लेखा संयोजक तथा संघका निवर्तमान अध्यक्ष दिपेन सुवेदी (उमेश), संघका सल्लाहकारहरू, काठमाडौं उपत्यकाभित्रका विभिन्न होटल व्यवसायी संघका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

    Ad
    Ad
    Ad

    त्यसैगरी विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा होटल व्यवसायी सदस्यहरूको उत्साहजनक उपस्थिति रहेको साधारण सभामा अतिथिहरूले संघको गतिविधिको प्रशंसा गर्दै होटल व्यवसायको सुदृढीकरण, व्यवसायिक मर्यादा र सामाजिक उत्तरदायित्वमा संघले खेलेको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। अतिथिहरूले साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्दै आगामी दिनमा संघले व्यवसायीहरूको हकहित संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा थप सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    • रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह
    • सञ्चारगृहअगाडि शंकास्पद गाडी पार्किङ पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
    • नेपाल टेलिकमका निलम्बित एमडी सुनिल पौडेलविरुद्ध २३.७५ करोडको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
    • सोलखपुरमा नवनिर्मित छठीघाटको भव्य उद्घाटन: कार्यवाहक नगर प्रमुख आलमद्वारा शिलालेख अनावरण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.