२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • विद्यालयको पोसाकमा एकसमानता कायम गर्न माग, हिजाब/बुर्का हटाउन सुझाव वीरगन्ज।

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२९ मंसिर २०८२

    हिन्दू सम्राट नेपाल, पर्साले जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई विद्यालयमा अध्ययनरत छात्रछात्राको पोसाक तथा धार्मिक गतिविधिबारे गम्भीर रूपमा ध्यानाकर्षण गराउँदै एक पत्र बुझाएको छ। हिन्दू सम्राट नेपाल पर्सा जिल्ला कार्य समितिका अध्यक्ष बिकाश साहको नेतृत्वमा गएको टोलिले उक्त पत्र बुझाएको हो। एकसमान पोसाकको माग विद्यालयमा अध्ययनरत छात्रछात्रा देशका कर्णधार भएकाले विद्यालयमा मुस्लिम छात्र र हिन्दू छात्रका लागि एकसमान विद्यालय पोसाक हुनुपर्ने माग पत्रमा उल्लेख गरिएको छ।

    Ad
    Ad
    Ad

    विद्यालयको पोसाक पहिरनमा एकसमानता कायम गर्दा छात्रछात्राबीच विवादको स्थिति नहुने भन्दै, हिजाब वा बुर्का लगाउने अभिभावकले 'अविलम्ब बन्द' गर्नुपर्ने सुझाव दिइएको छ। उनीहरूले हिजाब वा बुर्का लगाउने मुस्लिम धर्मावलम्बी छात्राहरूका लागि इस्लामिक विद्यालयहरूमा गई अध्ययन गर्न सुझाव दिएका छन्। क्रिसमस डेबारे ध्यानाकर्षण साथै, हिन्दू सम्राट नेपालले आउँदो 'डिसेम्बर २५ (क्रिसमस डे)' का दिन विद्यालयमा जबरजस्ती हिन्दू विद्यार्थीहरूलाई 'सानटा नबनाई दिन' हुने कुरामा समेत ध्यान आकर्षण गराउन चाहेको पत्रमार्फत उल्लेख गरेको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.