१ बैशाख २०८३, मंगलबार / 14 April 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • जानकी स्कुलकी प्रिन्सिपल सुनिता यादव, बहिनीहरू पुनम यादव र अमृता यादवद्वारा गर्भवती भाउजुमाथि निर्घात कुटपिट—गर्भमै शिशु हत्या प्रकरणमा अदालतको कडा फैसला। 🩸 पाप लुकेन, न्याय बोलेको छ।

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२९ मंसिर २०८२

     न्यायले आखिर बोल्यो! आफ्नै भाउजुलाई घरमै निर्घात कुटपिट गरी गर्भमै १० हप्ताको शिशुको हत्या गर्ने अमानवीय अपराधमा जानकी English Boarding School की प्रिन्सिपल सुनिता यादव तथा उनका बहिनीहरू पुनम यादव र अमृता यादव लाई जिल्ला अदालतले दोषी ठहर गर्दै ➡️ तीन–तीन महिना कैद, ➡️ जनही रु. १०,००० क्षतिपूर्ति, ➡️ रु. २,५०० जरिवाना तोकेको छ।

    Ad
    Ad
    Ad

    🔥 पाप धुरीबाट कराउँछ—र यो फैसलाले प्रमाणित गरेको छ कि न्याय अझै मरेको छैन! 🩸 गर्भवती हरिणलाई समेत बाघले शिकार गर्दैन, तर यिनै नरपिचास नन्दहरूले गर्भवती भाउजुलाई यति क्रूर रूपमा कुटे कि  पेटमै निर्दोष शिशुले ज्यान गुमाउनुपर्‍यो।

    Ad
    Ad
    Ad

    ❗ शिक्षाको नाममा समाजलाई नैतिकता सिकाउने कुर्सीमा बसेकाबाट यस्तो हैवानियत?  महिलामाथि महिला नै बनेर गरिएको यो हिंसा—सभ्य समाजका लागि कलंक हो।  यो फैसला केवल सजाय होइन, चेतावनी हो— महिला हिंसा, घरेलु अत्याचार र गर्भमै हत्या जस्ता अपराधमाथि अब मौनता होइन, कठोर कारबाही आवश्यक छ।

    Ad
    Ad
    Ad
    Ad

    #JusticeServed #WomenAgainstWomenViolence #DomesticViolence #RuleOfLaw #NationalNews #BreakingNews

    ताजा सूचना

    • वीरगञ्जमा बैशाख ९ देखि १७ सम्म भव्य श्रीराम कथा आयोजना हुने
    • पर्साको धोबिनी गाउँपालिकालाई ५ वर्षमै समृद्ध बनाउने स्पष्ट योजना – सुदिल पटेलको दृष्टिकोण
    • विद्यालयको पर्खाल विवादले उग्र रूप लियो : छिपहरमाईमा दुई पक्षबीच कुटाकुट, ४ जना घाइते
    • राष्ट्रिय सनसनी: जेन्जी आन्दोलनका २३ जनामाथि पक्राउ पुर्जी — सत्ता चढ्नेहरू मन्त्री, सडकमा लड्नेहरू फरार!
    • कबाडका नाममा ‘सेटिङ’ कारोबार: वीरगन्ज भन्सारमा नीतिगत भ्रष्टाचारको पर्दाफास
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.