२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगंज मा ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा घन्टाघरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२४ मंसिर २०८२

    बिरगंज, २४ मंसिर ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा एमनेस्टी इन्टरनेशनल नेपाल, समूह–१६ बिरगंजले घन्टाघर क्षेत्रमा दीप प्रज्वलन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। मानव अधिकारको संवर्द्धन तथा संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रम स्थानीय समुदाय तथा विभिन्न अभियन्ताहरूको सक्रिय सहभागितामा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता समूह–१६ का अध्यक्ष रजनीश झाले गरेका थिए। कार्यक्रममा राजेश जैन बोथारा,सुरेश पारीक,सञ्जय कुशवाहा,सुनिल महतो (सचिव),अरुण झा,शम्भुजी,मनु यादव (कोषाध्यक्ष),जगत नारायण सिंह,विनीत जैसवाल लगायत व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यसै क्रममा एमनेस्टी इन्टरनेशनलद्वारा आयोजित मानव अधिकार शिक्षा प्रशिक्षण कार्यक्रम पनि सम्पन्न गरिएको छ। प्रशिक्षणमा रजनीश झा र शम्भुजीले प्रशिक्षकका रूपमा सहभागिता जनाउँदै मानव अधिकारका आधारभूत अवधारणा, दायित्व तथा स्थानीयस्तरमा अधिकार संरक्षणका उपायहरूबारे महत्वपूर्ण प्रशिक्षण प्रदान गरेका थिए।

    Ad
    Ad
    Ad

    यस प्रशिक्षण कार्यक्रम बिरगंजस्थित हिमाल इन्स्टिच्युटमा सम्पन्न भएको थियो। एमनेस्टी इन्टरनेशनल समूह–१६ का प्रतिनिधिहरूले मानव अधिकार दिवसले मानवताको रक्षा, समानता र न्यायको खोजीमा सबैलाई एकजुट भएर अगाडि बढ्न प्रेरणा दिने बताएका छन्।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.