१ बैशाख २०८३, मंगलबार / 14 April 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • विद्यालय क्रिकेट कप 2082 बाल एकता र ग्रीन ल्यान्डको दमदार प्रदर्शन, फाइनलमा भिडन्त भोलि

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१६ मंसिर २०८२

    बिरगञ्ज, १६ मंसिर भिएस पावरप्ले टि २० चैलेन्ज अन्तर्गत सञ्चालन भइरहेका Birgunj Schools Cup 2082 को पाँचौँ दिन शुक्रबार सेमिफाइनलका दुवै खेल सम्पन्न भए। रोमाञ्चक प्रदर्शनसहित बाल एकता सेकेन्डरी इंग्लिश बोर्डिङ स्कूल र ग्रीन ल्यान्ड सेकेन्डरी स्कूल फाइनलमा प्रवेश गर्न सफल भएका छन्। टस जितेर पहिले ब्याटिङ गरेको बाल एकता सेकेन्डरी इंग्लिश बोर्डिङ स्कूलले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२४ रनको स्कोर बनायो।जवाफमा मैदान उत्रिएको विद्या साधन सेकेन्डरी स्कूल १४.३ ओभरमै ४९ रनमा समेटियो।यससँगै बाल एकताले ७५ रनको फराकिलो अन्तरले जीत दर्ता गर्दै उपाधि प्रतिस्पर्धाको यात्रा तय गर्यो।

    Ad
    Ad
    Ad

    म्यान अफ द म्याच: मनिभुषण यादव ३१ रन लिएका थिए। दोस्रो सेमिफाइनलमा साउथ जोन सेकेन्डरी स्कूलले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेटको क्षतिमा १०९ रन बनायो। तर लक्ष्य पछ्याउन उत्रिएको ग्रीन ल्यान्ड सेकेन्डरी स्कूलले १९ ओभरमै ७ विकेटको क्षतिमा ११० रन बनाउँदै ३ विकेटको जित हात पार्यो।म्यान अफ द म्याच: सोहेब शेख ३१ रन, ३ विकेट लिएका थिए। प्रतियोगिता उत्कर्षमा पुगेसँगै अब उपाधिका लागि बाल एकता सेकेन्डरी इंग्लिश बोर्डिङ स्कूल र ग्रीन ल्यान्ड सेकेन्डरी स्कूल भिड्नेछन्।फाइनल खेल: भोलि ६औँ दिन समय: बिहान १० बजे स्थान: नारायणी क्रिकेट ग्राउन्ड बिरगंजमा हुने छ।यो प्रतियोगिता विद्या साधन सेकेन्डरी स्कूलद्वारा आयोजित गरिएको हो, जसको उद्देश्य बिरगंजलाई विद्यालय क्रिकेटको प्रमुख केन्द्रका रूपमा स्थापित गर्नु हो।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • वीरगञ्जमा बैशाख ९ देखि १७ सम्म भव्य श्रीराम कथा आयोजना हुने
    • पर्साको धोबिनी गाउँपालिकालाई ५ वर्षमै समृद्ध बनाउने स्पष्ट योजना – सुदिल पटेलको दृष्टिकोण
    • विद्यालयको पर्खाल विवादले उग्र रूप लियो : छिपहरमाईमा दुई पक्षबीच कुटाकुट, ४ जना घाइते
    • राष्ट्रिय सनसनी: जेन्जी आन्दोलनका २३ जनामाथि पक्राउ पुर्जी — सत्ता चढ्नेहरू मन्त्री, सडकमा लड्नेहरू फरार!
    • कबाडका नाममा ‘सेटिङ’ कारोबार: वीरगन्ज भन्सारमा नीतिगत भ्रष्टाचारको पर्दाफास
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.