३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पर्सा प्रहरीले ठूलो सफलता : लागूऔषध गाञ्जा १०४ केजी ३२५ ग्राम सहित दुईजना पक्राउ, सवारी साधन पनि बरामद

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१६ मंसिर २०८२

    जिल्ला प्रहरी कार्यालय पर्सा अन्तर्गत इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले मंसिर १५ गते दिउँसो करिब ३ बजेतिर पटेर्वासुगौली गाउँपालिका–२ रंगपुरमा चेकजाँचका क्रममा कार रोकेर तलासी लिँदा गाँजा फेला परेको हो। पर्सा — मिति २०८२।०८।१५ गते साँझ करिब १६:०० बजे पर्सा जिल्लाको पटरवा सुगौली गाउँपालिका–२, रंगपुर टाडी टोलमा प्रहरी गस्ती टोलीले ठूलो मात्रामा लागूऔषध गाँजा बरामद गरेको छ। ईप्रका पटरवा सुगौलीबाट प्र.नि. प्रकाश थापाको कमाण्डमा खटिएको गस्ती टोलीले मनवा हुँदै रंगपुरतर्फ आउँदै गरेको BAB 2398 नम्बरको मारुती सुजुकी कार रोकेर चेकजाँच गर्दा १० वटा प्लास्टिक बोरामा राखिएको १०४ किलो ३२५ ग्राम गाँजा फेला पारेको हो। गाँजा सहित सवारी साधन र दुई जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरू 1. भिम स्याङताङ (वर्ष ३२) चालक स्थायी ठेगाना: भिमफेदी गा.पा.–८, मकवानपुर 2. कुमार स्याङताङ (वर्ष ३८) सवारीमा सवार स्थायी ठेगाना: मकवानपुरगढी गा.पा.–१, आपटार टोल प्रहरीले थप अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।

    Ad
    Ad
    Ad

     

    ताजा सूचना

    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    • रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह
    • सञ्चारगृहअगाडि शंकास्पद गाडी पार्किङ पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
    • नेपाल टेलिकमका निलम्बित एमडी सुनिल पौडेलविरुद्ध २३.७५ करोडको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.