२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • इन्टर कलेज वाद–विवाद प्रतियोगिताः ब्राइट +2 कलेजबाट इरसाद देवान र शिवानी शर्मा फाइनलका लागि चयन

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१२ मंसिर २०८२

    बिरगंज १२ मंसिर लायन्स क्लब बिरगंज परिवार, लायन्स क्लब बिरगंज सेन्ट्रल सिटी, लायन्स क्लब बिरगंज मेट्रो सिटी, लायन्स क्लब बिरगंज फ्रेन्डजोन, लायन्स क्लब बिरगंज कुटुम्ब र लायन्स क्लब बिरगंज एक्सिलेन्सको संयुक्त आयोजनामा सञ्चालित इन्टर कलेज वाद–विवाद प्रतियोगिताको चौथो चरण आज ब्राइट +2 कलेज, बिरगंजमा सम्पन्न भयो। १० वटा कलेजबीचको छनोट श्रृंखलाअन्तर्गत आजको प्रतियोगितामा ४ महिला र ४ पुरुष विद्यार्थीहरुले “डिजिटल युगमा सामाजिक सञ्जाल : युवावर्गका लागि प्रेरणा कि मानसिक तनाव?” विषयमा प्रतिस्पर्धा गरेका थिए। प्रतिस्पर्धाबाट कक्षा ११ की छात्रा इरसाद देवान तथा कक्षा ११ का छात्र शिवानी शर्मा विजेता घोषित हुँदै महिला र पुरुषतर्फबाट एक–एक जनालाई फाइनल राउन्डका लागि चयन गरिएको हो

    Ad
    Ad
    Ad

    । कार्यक्रमको अध्यक्षता लायन्स क्लब बिरगंज कुटुम्बकी अध्यक्ष लायन रचना प्याकुरेलले गर्नुभएको थियो। प्रमुख अतिथि 1st Vice District Governor लायन राम बिहारी पाण्डे, विशिष्ट अतिथि उद्योग वाणिज्य संघका मनोज उपाध्याय, District Executive Chief लायन बासु तिमल्सिना, District Chief लायन श्याम गुप्ता, Region Chairperson तथा कार्यक्रम संयोजक लायन सन्दिप गुप्ता कानु, लायन्स परिवारका विभिन्न क्लबका अध्यक्ष तथा पदाधिकारी, कलेजका डाइरेक्टर मनोज गुप्ता, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थितिमा कार्यक्रम भव्यरूपमा सम्पन्न भयो। आयोजकहरूका अनुसार प्रतियोगिताको आगामी चरण चाँडै अन्य कलेजहरूमा निरन्तर रूपमा सञ्चालन हुँदै फाइनल राउन्डमा प्रवेश गर्ने प्रतिभाहरूको चयन प्रक्रिया जारी रहने छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.