१ बैशाख २०८३, मंगलबार / 14 April 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बीरगञ्ज भन्सार क्षेत्रबाटर १५ लाख हुण्डीसहित भारतीय पक्राउ

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१२ मंसिर २०८२

    वीरगञ्ज— भारत–नेपाल सीमामा पुनः हुण्डी कारोवारको ठूला नेटवर्क सक्रिय रहेको प्रमाणित हुने अर्को घटनामा पर्साका प्रहरी टोलीले १५ लाख रुपैयाँ बराबरको श्रोत नखुलेको हुण्डी रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा खटिएको टोलीले पर्सा जिल्लाको पकाहामैनपुर-१, धोरेस्थित सडक चोकमा BR22AF4126 नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा स्कुटरको भित्री भागमा बाकसको जालीभित्र लुकाएर राखिएको ठूलो मात्रामा रकम फेला पारेको हो। बरामद रकम विवरणः रु १,००० दरका नोट — ७,००,००० रु ५०० दरका नोट ३,२०० थान — १६,००,००० रु २०० दरका नोट २,६६५ थान — ५,३३,००० रु १०० दरका नोट ४२ थान — ४,२०० रु ५० दरका नोट ७० थान — ३,५०० जम्मा बरामद रकम: रु १५,०४,७०० उक्त रकम मोटरसाइकलको गुप्त स्थानमा विशेष तरिकाले लुकाएर तस्करी शैलीमा सारिँदै गरेको पाइएको प्रहरीले बताएको छ। भारतबाट नेपाल भित्र्याइने ठूलो परिमाणको अवैध रकम देशभर सक्रिय हुण्डी र अवैध वित्तीय सञ्जालका लागि ठूलो झट्का मानिएको छ। पक्राउ परेका व्यक्ति— भारत, बिहार, मोतिहारीका ४५ वर्षीय अवदेश पटेल प्रहरीले अवैध रकम कारोबार, हुण्डी कारोबार र आर्थिक अपराधसम्बन्धी ऐन अन्तर्गत थप अनुसन्धान अघि बढाएको जनाएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • वीरगञ्जमा बैशाख ९ देखि १७ सम्म भव्य श्रीराम कथा आयोजना हुने
    • पर्साको धोबिनी गाउँपालिकालाई ५ वर्षमै समृद्ध बनाउने स्पष्ट योजना – सुदिल पटेलको दृष्टिकोण
    • विद्यालयको पर्खाल विवादले उग्र रूप लियो : छिपहरमाईमा दुई पक्षबीच कुटाकुट, ४ जना घाइते
    • राष्ट्रिय सनसनी: जेन्जी आन्दोलनका २३ जनामाथि पक्राउ पुर्जी — सत्ता चढ्नेहरू मन्त्री, सडकमा लड्नेहरू फरार!
    • कबाडका नाममा ‘सेटिङ’ कारोबार: वीरगन्ज भन्सारमा नीतिगत भ्रष्टाचारको पर्दाफास
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.