२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वडा प्रहरी कार्यालय विर्ताद्वारा मुनलाईट स्कुलमा दाइजो प्रथा र बालविवाहबारे जनचेतना कार्यक्रम

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१० मंसिर २०८२

    वीरगञ्ज १० मंसिर लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत वडा प्रहरी कार्यालय विर्ता, पर्सा तथा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलको संयुक्त आयोजनामा वीरगञ्ज महानगरपालिका–५ स्थित मुनलाईट स्कुलमा दाइजो प्रथा तथा बालविवाह सम्बन्धी जनचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि तथा प्रशिक्षक प्रहरी निरीक्षक बिक्रम सुवेदीले कक्षा ९ का विद्यार्थीहरूलाई दाइजो प्रथाले निम्त्याउने आर्थिक, सामाजिक र मनोवैज्ञानिक असरबारे विस्तृत जानकारी गराउँदै दाइजो लिन–दिनु दुवै कार्य कानुनी रूपमा दण्डनीय रहेको बताउँदै सचेत गराए। बालविवाहले युवतीहरूमा गम्भीर स्वास्थ्य समस्या, शिक्षा छाड्ने अवस्था र घरेलु हिंसा बढ्ने जोखिम उच्च हुने उल्लेख गर्दै उनले बालविवाह रोकथामका लागि विद्यार्थी स्वयंले पनि सक्रिय भूमिका निभाउनुपर्नेमा जोर दिए। निरीक्षक सुवेदीले लैंगिक हिंसा रोकथाममा समुदाय–प्रहरी सहकार्य महत्वपूर्ण हुने उल्लेख गर्दै युवाहरू समाज परिवर्तनका मुख्य वाहक हुन्,

    Ad
    Ad
    Ad

    भन्दै गलत संस्कारविरुद्ध जागरूकता फैलाउन आग्रह गरे। कार्यक्रम सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका अध्यक्ष रमेश चौधरीको अध्यक्षतामा तथा सचिव श्रवण बहादुर रायमाझीको सञ्चालनमा सम्पन्न भएको थियो।सो अवसरमा स्कुलका निर्देशक सुल्भ केसी, समाजसेवी सुशील बर्णवाल, सञ्जु दाहाल, श्याम केसी लगायतको उपस्थिति रहेको थियो।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.