१५ फाल्गुन २०८२, शुक्रबार / 27 February 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पर्सागढी नगरपालिकामा नेपाली सेनाको नेपाल–नेपाली निति अनुसार विशेष रुपमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    • संजय कुशवाहा संजय कुशवाहा
    • today३० कार्तिक २०८२

    वीरगंज, ३० कार्तिक । पर्सागढी नगरपालिकामा नेपाली सेनाको नेपाल–नेपाली निति अनुसार विशेष रुपमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । २१० वर्षअघि वि.सं. १८७१ पुस १९ गते तत्कालीन ब्रिटिश सेनामाथि प्राप्त ऐतिहासिक विजयी क्षणलाई स्मरण गर्दै पर्सागढीको ऐतिहासिक महत्व झल्किने गरि सोही क्षेत्रमा शिविर आयोजन गरिएको हो । स्वास्थ्य सेवा पाउन कठिनाइ भोग्दै आएका स्थानीय बासिन्दालाई लक्षित गरी संचालन गरिएको शिविरमा करिब छ सयभन्दा बढी महिलाहरु, पुरुष तथा वृद्ध–वृद्धाले ओपीडी, अर्थोपेडिक, छाती तथा स्त्रीरोग सम्बन्धी स्वास्थ्य परीक्षण गराएका हुन । स्वास्थ्य परीक्षणपछि आवश्यक औषधि निःशुल्क वितरण गरिएको श्री श्रीजंग गण वीरगंजका प्रमुख लोकेन्द्र कार्कीले बताउनु भयो ।

    Ad
    Ad
    Ad

    गाउँका अधिकांश नागरिक समयमै स्वास्थ्य सेवा लिन चिकित्सकको सम्पर्कमा पुग्न नसक्ने अवस्थालाई ध्यानमा राखेर शिविर आयोजना गरिएको श्री श्रीजंग गण वीरगंजका प्रमुख लोकेन्द्र कार्कीले जानकारी दिनुभयो । गणका प्रमुख कार्कीले जनता र सेनाबीचको आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा सेवा जिल्ला एवम् गाँउसम्म पु¥याउने उद्देश्यले यस्ता स्वास्थ्य शिविर निरन्तर संचालन गर्दै आएको बताउनु भयो ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    • भ्रूण हत्या प्रकरणमा सनसनी: सुनिता यादव, पुनम यादव र अमृता यादवले जेलको सट्टा पैसाबाट सजाय मिनाहा, पिडित न्यायको लागि उच्च अदालत
    • राष्ट्रिय सुरक्षा हल्लाउने सनसनीपूर्ण खुलासा: एउटै परिवारमा द्वैध नागरिकता, अर्बौँको सम्पत्ति र सीमापार पहुँचको आशंका
    • कालोसूचीमा रहेको आरोपसहित पर्सा–३ का उम्मेदवार रुपेश पाण्डेविरुद्ध उजुरी, उम्मेदवारी खारेजको माग
    • अनिल रुंगटाको 'मौसमी' घरदैलो: उद्योगमा भारतीयलाई प्राथमिकता, चुनावमा नेपालीलाई सपना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.