१ बैशाख २०८३, मंगलबार / 14 April 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • प्रहरी निरीक्षकहरूद्वारा मानवसेवा आश्रममा भोजन सहयोग

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२३ कार्तिक २०८२

    बीरगंज, २३ कार्तिक समाजप्रति उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यका साथ पर्सा जिल्लाका विभिन्न प्रहरी निरीक्षकहरूले आज मानवसेवा आश्रम, बीरगंजमा आश्रित आमा–बुबाहरूलाई बिहानको भोजन खुवाउँदै मानवीय सेवाका उदाहरण प्रस्तुत गरेका छन्। उक्त सहयोगात्मक कार्यक्रम वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक विक्रम सुबेदी, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवाल, वरिष्ठ प्रहरी निरीक्षक गुननिधि खकुरेल, र श्रीपुर वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नविन थापा मगर लगायतका सुरक्षाकर्मीहरूको सक्रिय सहभागितामा सम्पन्न भएको हो।

    Ad
    Ad
    Ad

    कार्यक्रममा मानवसेवा आश्रमका संस्थापक सदस्य देवेश गुप्ता, ओम कुमार झा, मुना मगर लगायतका सामाजिक अभियन्ताहरूको उपस्थितिमा आश्रममा आश्रित आमा–बुबाहरुलाई प्रेमपूर्वक खाना खुवाइयो। सामाजिक कार्यमा प्रहरीको यो सहभागिता निकै सराहनीय रहेको भन्दै सहभागीहरूले प्रहरी केवल अपराध नियन्त्रणमै सीमित नभई मानवीय कल्याणका कार्यमा पनि उदाहरण प्रस्तुत गरिरहेको बताएका छन्। स्थानीय नागरिकहरूले यस्ता मानवीय गतिविधिहरूले प्रहरी र समुदायबीचको सम्बन्ध अझ मजबुत बन्ने विश्वास व्यक्त गरेका छन्।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • वीरगञ्जमा बैशाख ९ देखि १७ सम्म भव्य श्रीराम कथा आयोजना हुने
    • पर्साको धोबिनी गाउँपालिकालाई ५ वर्षमै समृद्ध बनाउने स्पष्ट योजना – सुदिल पटेलको दृष्टिकोण
    • विद्यालयको पर्खाल विवादले उग्र रूप लियो : छिपहरमाईमा दुई पक्षबीच कुटाकुट, ४ जना घाइते
    • राष्ट्रिय सनसनी: जेन्जी आन्दोलनका २३ जनामाथि पक्राउ पुर्जी — सत्ता चढ्नेहरू मन्त्री, सडकमा लड्नेहरू फरार!
    • कबाडका नाममा ‘सेटिङ’ कारोबार: वीरगन्ज भन्सारमा नीतिगत भ्रष्टाचारको पर्दाफास
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.