२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • तिहार–छठ अगाडि सशस्त्र प्रहरीको कडाइ जनतामाथि मात्र? — बीरगंज भन्सारका डीएसपीमाथि तस्करी मिलेमतोको प्रमाण बाहिर!

    • संजय कुशवाहा संजय कुशवाहा
    • today३ कार्तिक २०८२

    बीरगंज । तिहार र छठ पर्वलाई लक्षित गर्दै सशस्त्र प्रहरी पर्सा गुल्म अन्तर्गत बीरगंज भन्सार क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रशिक्षित सुरक्षाकर्मीहरूले सिमानामा सर्वसाधारणमाथि चेकजाँचमा कडाइ गरेका छन्। तर स्थानीयवासीका अनुसार यो कडाइ केवल आम जनतामाथि मात्र सीमित छ, तस्करीमा भने छुट दिइएको छ।

    Ad
    Ad
    Ad

    उनीहरूले आरोप लगाएका छन् कि रातारात तस्करीका सामानहरू प्रहरीको मिलेमतोमै भित्रिन्छन्। ईदगाह चोकबाट १३ नम्बर गणका सशस्त्र प्रहरी टोलीले दुई पोका कपडा समातेका थिए। त्यसपछि डम्पिङ क्षेत्रबाट नेपाल प्रहरीले १९ लाख रुपैयाँ बराबरका अवैध औषधि बरामद गरेको थियो।

    Ad
    Ad
    Ad

    यी घटनाले बीरगंज भन्सारका डीएसपीमाथि गम्भीर प्रश्न उठाएको छ। स्थानीयहरू भन्छन् “सुरक्षा जनतामाथि, तस्करी डीएसपीकै निगरानीमा!” 👉 पर्वको समयमा तस्करी नियन्त्रण र सुरक्षाकर्मीको संलग्नताको निष्पक्ष छानबिनको माग तीव्र बन्दै गएको

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.