१६ फाल्गुन २०८२, शनिबार / 28 February 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगंजमा पहिलो कायस्थ सुपर सिक्स नॉकआउट प्रतियोगिता हुने

    • संजय कुशवाहा संजय कुशवाहा
    • today३० आश्विन २०८२

    बिरगंज ३० असोज चित्रांश यूथ टिम वीरगंजको आयोजनामा तथा चित्रगुप्त समिति वीरगंजको प्रस्तुतिमा “पहिलो कायस्थ सुपर सिक्स नॉकआउट प्रतियोगिता–२०८२” आयोजना हुने भएको छ। आज वीरगंजमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमका संयोजक प्रकाश कर्ण, मिहिर कर्ण, महेश दास र राजन श्रीवास्तवले प्रतियोगिता सम्बन्धी विस्तृत जानकारी दिएका छन्।संयोजकहरुले जनाएका अनुसार उक्त प्रतियोगिता कार्तिक ७ गते बिहान ७ बजेबाट वीरगंजको ज्ञानदा एकेडेमीको मैदानमा सुरु हुनेछ। कार्यक्रममा वीरगंज महानगरपालिकाको सहयोग रहनेछ। यो प्रतियोगिता सुपर सिक्स नॉकआउट प्रारूपमा खेलाइनेछ, जसअन्तर्गत कुल १० टिमहरू सहभागी हुनेछन्। प्रत्येक खेल ५ ओभरको हुनेछ र सम्पूर्ण प्रतियोगिता एकै दिनमा सम्पन्न गरिने योजना रहेको संयोजकहरूले बताएका छन्। पत्रकार सम्मेलनपछि सहभागी टिमहरूका खेलाडीहरूको अक्सन (किनबेच प्रक्रिया) समेत सम्पन्न गरिने जानकारी पनि दिइएको छ। यस प्रतियोगिताको उद्देश्य युवाबीच आपसी सहयोग, खेलप्रतिको रुचि र सामाजिक एकता अभिवृद्धि गर्नु रहेको आयोजक समितिले जनाएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    • भ्रूण हत्या प्रकरणमा सनसनी: सुनिता यादव, पुनम यादव र अमृता यादवले जेलको सट्टा पैसाबाट सजाय मिनाहा, पिडित न्यायको लागि उच्च अदालत
    • राष्ट्रिय सुरक्षा हल्लाउने सनसनीपूर्ण खुलासा: एउटै परिवारमा द्वैध नागरिकता, अर्बौँको सम्पत्ति र सीमापार पहुँचको आशंका
    • कालोसूचीमा रहेको आरोपसहित पर्सा–३ का उम्मेदवार रुपेश पाण्डेविरुद्ध उजुरी, उम्मेदवारी खारेजको माग
    • अनिल रुंगटाको 'मौसमी' घरदैलो: उद्योगमा भारतीयलाई प्राथमिकता, चुनावमा नेपालीलाई सपना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.