३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पर्सामा जनमत पार्टीको सक्रियता तीव्र, टोल–टोलमा ‘जेन्जी जनमत संघ’ गठन

    • संजय कुशवाहा संजय कुशवाहा
    • today३० आश्विन २०८२

    वीरगंज ३० असोज जनमत पार्टी पर्साले संगठन सुदृढीकरणका लागि हाल पर्सा जिल्लाका विभिन्न गाउँपालिका, वडाहरू र टोल–टोलमा ‘जेन्जी जनमत संघ’ गठन अभियानलाई तीव्रता दिएको छ। पार्टीले युवाहरूलाई लक्षित गर्दै संगठन विस्तारसँगै वडा स्तरीय जेन्जी मतदाता दर्ता अभियान पनि सँगसँगै सञ्चालन गरिरहेको छ। पार्टीका युवा दस्ता जिल्ला अध्यक्ष मनोज साह का अनुसार हालसम्म वीरगंज महानगरका ६ वटा वडा र ग्रामीण पालिकाका ७ वटा वडा मा जेन्जी जनमत संघ गठन भइसकेको छ। उनका अनुसार आगामी कार्तिक महिनाभित्रै पर्साका सबै वडामा जेन्जी जनमत संघ तथा युवा दस्ता गठन गरी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको छ। यसैबीच, जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ ले भने, “पार्टीले वीरगंज महानगरपालिकासहित जिल्लाका सातवटै स्थानीय तहमा जेन्जी मतदाता दर्ता अभियान सुरु गरेको छ, जसमा युवाहरूको उल्लेखनीय उत्साह देखिएको छ। प्रदेश सदस्य बृजेस्वर चौधरी ले भने, “जगरनाथपुर गाउँपालिका लगायतका ग्रामीण क्षेत्रमा चलिरहेको जेन्जी मतदाता अभियानमा युवाहरूको सक्रिय सहभागिता उत्साहजनक छ, जसले जनमत पार्टीको जनस्तरमा पकड अझ मजबुत बनाउँदै छ। पार्टीका नेताहरूका अनुसार, यो अभियानमार्फत आगामी निर्वाचनलाई लक्षित गर्दै नयाँ पुस्तामा जनमत पार्टीको राजनीतिक विचारधारा फैलाउने र संगठन विस्तारमार्फत स्थानीयस्तरमा सक्रिय नेतृत्व तयार गर्ने उद्देश्य लिइएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    • रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.