२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बैंकिङ ठगी प्रकरणमा शिव कुमार साह तेली पक्राउ, वीरगञ्जबाट नियन्त्रणमा

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२६ आश्विन २०८२

    पर्सा । बैंकिङ कसुरसम्बन्धी गम्भीर आरोपमा  शिव कुमार साह तेली पक्राउ परेका छन्। पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–६ का स्थायी बासिन्दा तेलीलाई बुधबार (२२ गते) पर्सा प्रहरीको विशेष टोलीले वीरगञ्जबाट नियन्त्रणमा लिएको हो।

    Ad
    Ad
    Ad

    पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार तेलीले आफ्नै बैंक खातामा पर्याप्त रकम नभएको थाहा हुँदाहुँदै विभिन्न व्यक्तिलाई झुक्याएर चेक वितरण गरेको आरोप छ। यस्तो कार्य बैंकिङ कसुर ऐनअन्तर्गत दण्डनीय अपराध मानिन्छ। प्रहरीले उनलाई पक्राउ गरी पर्सा जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ।

    Ad
    Ad
    Ad

    अनुसन्धानका क्रममा थप पीडित र संलग्न व्यक्तिहरूको विवरण संकलन भइरहेको पनि प्रहरीले जनाएको छ। बैंकिङ प्रणालीमा जनविश्वास कमजोर पार्ने यस्ता गतिविधिले आम नागरिकलाई आर्थिक रूपमा धोका दिने र कानुनको गम्भीर उल्लंघन गर्ने प्रवृत्तिलाई उजागर गरेको छ। यसबारे उनी सन्लग्न भएका पार्टीका नेताको संलग्नता बाहिर आएपछि पार्टीको नैतिकता र छविमा समेत प्रश्न उठेको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.