१६ फाल्गुन २०८२, शनिबार / 28 February 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मकवानपुर प्रहरीद्वारा लाखौको पटाका सहित दुई जना पक्राउ, मधेस प्रदेशमा तस्करीको भण्डाफोर

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२४ आश्विन २०८२

    मकवानपुर । चाडपर्व नजिकिँदै गर्दा दुई नम्बर प्रदेश हुँदै भित्र्याउन खोजिएको ठूलो परिमाणको पटाका मकवानपुर प्रहरीले बरामद गरेको छ।

    Ad
    Ad
    Ad

    हेटौँडा–१५ रातोमाटेबाट शुक्रबार बिहान प्रहरीले करीव २० लाख रुपैयाँ बराबरको अवैध पटाका सहित दुई जनालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ परेकामध्ये एक जना सर्लाही र अर्को रौतहटका हुन्।

    Ad
    Ad
    Ad

    उनीहरूले भारतबाट पटाका ल्याई विभिन्न सहरमा बिक्री गर्ने योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले बरामद सामानसहित थप अनुसन्धान अघि बढाएको जनाएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    • भ्रूण हत्या प्रकरणमा सनसनी: सुनिता यादव, पुनम यादव र अमृता यादवले जेलको सट्टा पैसाबाट सजाय मिनाहा, पिडित न्यायको लागि उच्च अदालत
    • राष्ट्रिय सुरक्षा हल्लाउने सनसनीपूर्ण खुलासा: एउटै परिवारमा द्वैध नागरिकता, अर्बौँको सम्पत्ति र सीमापार पहुँचको आशंका
    • कालोसूचीमा रहेको आरोपसहित पर्सा–३ का उम्मेदवार रुपेश पाण्डेविरुद्ध उजुरी, उम्मेदवारी खारेजको माग
    • अनिल रुंगटाको 'मौसमी' घरदैलो: उद्योगमा भारतीयलाई प्राथमिकता, चुनावमा नेपालीलाई सपना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.