२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सहकारी ठगका अभियुक्त रवि फरार भएपछि डराएका पीडितहरूद्वारा प्रदर्शन

    • राजु कुशवाहा राजु कुशवाहा
    • today७ आश्विन २०८२

    काठमाडौं । सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नख्खुबाट जेल फोडेर फरार भएपछि तनाबमा परेका सहकारी पीडितहरूले पोखरामा विरोध प्रदर्शन गरेका छन् ।

    Ad
    Ad
    Ad

    मंगलबार सहकारी पीडितहरूले प्रदर्शन गरेका हुन् । जेनजी प्रदर्शनका नाममा घुसपैठ गरेर सहकारी ठगीको मिसिल र प्रमाणहरू नष्ट गरेको भन्दै पीडितहरूले सडक प्रदर्शन गरेको जनाएका छन् ।

    Ad
    Ad
    Ad

    पीडितले पोखराको पृथ्वीचोकबाट निकालेको विरोध जुलुस शहीदचोक पुगेको छ । उनीहरूले कारागारबाट भाग्ने र भगाउनेलाई कारबाही गर, कारागारबाट भागेका सहकारी ठगीका अभियुक्तलाई तत्काल पक्राउ गर, अदालत, पोखरा महानगरको सहकारी शाखा लगायत जलाउनेलाई कारबाही गर, सहकारीको मुद्दा प्राथमिकतामा राखेर फैसला गर लगायतका नारा लगाउनुका साथै प्लाकार्ड बोकेका छन् ।

    Ad
    Ad
    Ad
    Ad

    प्रदर्शनकारीले पोखरा महानगरपालिकाको कार्यालय जलाउँदा सबभन्दा पहिले सहकारी शाखामा आगो लगाएका छन् । जिल्ला अदालत र उच्च अदालतमा पनि सहकारीको मुद्दा राखिएको फाँटबाट आगो लगाएको पीडितहरूले बताएका छन् ।

    सहकारी ठगीका अभियुक्तहरू प्रदर्शनमा घुसपैठ गरेर प्रमाण नष्ट गर्न खोजेको पीडितहरूको आरोप छ । सहकारी बचत पीडित संघर्ष समिति कास्कीका संयोजक किरण श्रेष्ठले नियोजित रूपमै सहकारीको फाइल जलाइएको बताए ।

    ताजा सूचना

    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.