२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • विराटनगरको बाल सुधार गृहबाट भागेका २० जना अझै फरार

    • अशोक यादब अशोक यादब
    • today७ आश्विन २०८२

    मोरङ – भदौ २५ गते जेन-जी आन्दोलनका क्रममा विराटनगर महानगरपालिका-३ स्थित बाल सुधार गृहबाट भागेका २० जना बाल विज्याइकर्ता अझै सम्पर्कमा आएका छैनन्।

    Ad
    Ad
    Ad

    सुधार गृहका निमित्त प्रमुख मिलन चौहानका अनुसार कुल २ सय ६ जना भागेकामध्ये १ सय ५५ जना आफैँ फर्किएका थिए।

    Ad
    Ad
    Ad

    बाँकी २० जनालाई प्रहरीले खोजी गरिरहेको चौहानले बताए। फरार भएकामध्ये ३ जना भारतीय नागरिक पनि छन्।

    Ad
    Ad
    Ad
    Ad

    केही विज्याइकर्तालाई भने उनीहरूका अभिभावकले नै सुधार गृहमा फर्काएको चौहानको भनाइ छ। घटनाका बेला ४९ जना विज्याइकर्ता भने सुधार गृहमै रहेका थिए।

    भदौ २५ गते बिहान विज्याइकर्ताहरूले ताला फोडेर फरार भएका थिए ।

    ताजा सूचना

    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.