३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ‘उज्यालो महानगर’ले फेरि गति लियो: बालेन

    • बिशाल यादब बिशाल यादब
    • today७ आश्विन २०८२

    काठमाडौँ – करिब तीन वर्षदेखि विभिन्न कारणले रोकिएको ‘उज्यालो महानगर’ योजनाले फेरि गति लिएको काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले बताएका छन्।

    Ad
    Ad
    Ad

    मेयर शाहका अनुसार काठमाडौँ महानगरपालिकाको लगानीमा करिब १० करोड रुपैयाँको लागतमा ६२ वटा हाई मास्ट लाइट जडानको काम तीव्र गतिमा अघि बढेको छ।

    Ad
    Ad
    Ad

    हालसम्म १२ वटा हाई मास्ट लाइट जडान भइसकेका छन्। दसैँ अगाडि बाँकी सबै लाइटहरू जडान गरेर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। यसले मुख्य सडक तथा चोकहरूमा रात्रिकालीन सुरक्षा र आवागमनमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

    Ad
    Ad
    Ad
    Ad

    यसका साथै, अघिल्लो कार्यकालमा जडान गरिएका तर बल्न नसकेका २ हजारभन्दा बढी सौर्य ऊर्जामा आधारित सडक बत्तीलाई विद्युतीय प्रणालीमा रूपान्तरण गरी सञ्चालनमा ल्याइएको छ। यसले गर्दा पहिले अन्धकार रहेका स्थानहरूमा पनि अहिले प्रकाश पुगेको मेयर शाहको भनाइ छ।

    मेयर शाहका अनुसार महानगरपालिकाले काठमाडौँलाई पूर्ण रूपमा उज्यालो बनाउने लक्ष्यका साथ करिब ८५ करोड रुपैयाँको लागतमा थप सडक बत्ती खरिद तथा जडानको तयारी पनि अन्तिम चरणमा पुर्‍याएको छ। यो परियोजना सम्पन्न भएपछि यसै वर्षभित्र काठमाडौँ महानगरपालिका पूर्ण रूपमा उज्यालो हुने विश्वास गरिएको छ।

    ताजा सूचना

    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    • रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.