२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मुग्लिन-काठमाडौँ सडक खण्ड अवरुद्ध

    • दिलखुस देवान दिलखुस देवान
    • today७ आश्विन २०८२

    धादिङ- पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका- १० स्थित जवाङ खोलामा सुक्खा पहिरो खसेपछि मुग्लिन-काठमाडौं सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ।

    Ad
    Ad
    Ad

     

    गएराति खसेको पहिरो पन्छाएर केही समय एकतर्फी सञ्चालनमा आएको सडकमा राति नै पुनः ठूलो पहिरो खसेपछि हाल दुबै तर्फको आवागमन रोकिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

    Ad
    Ad
    Ad

    निरन्तर पहिरो खसिरहेकाले पन्छाउने कार्यमा कठिनाइ भएको बताइएको छ। सडक बन्द भएकाले रातिदेखि नै यात्रु तथा सवारीसाधन बाटोमै अलपत्र परेका छन्।

    Ad
    Ad
    Ad
    Ad

     

    यसअघि गत शुक्रबार तुइन खोलामा पहिरो खसेर मुग्लिन-नारायणगढ सडकखण्ड करिब ४० घण्टा अवरुद्ध भएको थियो।

     

    हाल तुइन खोलामा ढुंगा खस्ने घटना भए पनि साइटमा तैनाथ मेसिनले तत्काल सफाइ गर्नेक्रम जारी राखेकाले आवागमन सुचारू रहेको डिभिजन कार्यालयले जनाएको छ।

    ताजा सूचना

    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.