२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • राष्ट्रको खण्डहरमा राधिकाको भावुक क्षण: " इतिहासको धरोहर नष्ट" राष्ट्र लाई कुनै लाभ भएन

    • बिशाल यादब बिशाल यादब
    • today५ आश्विन २०८२

    पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्य हालै जलेर खण्डहर बनेको बालकोटस्थित आफ्नो घर पुगेकी छन्। जलेर खण्डहर बनेको घर देखेपछि उनी भावविह्वल भइन् र आँसु रोक्न सकेकी छैनन्।

    Ad
    Ad
    Ad

     

    एमाले नेता महेश बस्नेतले सामाजिक सञ्जालमा जानकारी दिँदै लेखेका छन्, “बालकोट आमाकोको पीडा, राधिका शाक्य आफ्नो जलेर खण्डहर बनेको घर पुगेपछि रोक्न नसक्ने आँसुमा भक्कानिनुभयो।”

    Ad
    Ad
    Ad

     

    बस्नेतले उद्धृत गर्दै थप लेखेका छन्, “‘यो त केवल घर जलाएको मात्र होइन, इतिहासको धरोहर नै नष्ट गरिएको हो। हामीले राष्ट्रकै नाममा सुम्पेको सम्पत्ति जलाएर आखिर कसलाई के फाइदा भयो?’ राधिकाले यसो भनीन्।”

    Ad
    Ad
    Ad
    Ad

     

    राधिकाले घरभन्दा ठूलो धरोहर जलेको भन्दै यसले राष्ट्रलाई कुनै लाभ नदिएको र उल्टै पीडाको ठूलो छाल मात्र छाडेको पनि उल्लेख गरिन्।

     

    बालकोटस्थित ओली निवास जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीले आगजनी गर्दा जलेको थियो। यस घटनाले राजनीतिक र सामाजिक रूपमा ठूलो ध्यान तानेको छ, र पीडित परिवारलाई भावनात्मक रुपमा गहिरो चोट पुर्‍याएको छ।

    ताजा सूचना

    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.