२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • हिंसात्मक प्रदर्शन पछि क्यानाडाले अस्वीकार गर्यो नेपाली भिसा

    • बिशाल यादब बिशाल यादब
    • today४ आश्विन २०८२

    नेपालमा पछिल्ला हिंसात्मक प्रदर्शन र अस्थिर परिस्थितिलाई कारण देखाउँदै क्यानडाले कैयन् नेपाली नागरिकहरुको भिसा अस्वीकार गरेको छ।

    Ad
    Ad
    Ad

     

    अध्ययन र भ्रमणका लागि आवेदन दिएका धेरै नेपालीहरुको भिसा हालै अस्वीकृत भएको पुष्टि भएको छ। क्यानडा इमिग्रेशन, रिफ्युजी एण्ड सिटिजनसिप विभागले पठाएको पत्रमा भनिएको छ, “सेप्टेम्बर २०२५ मा आवेदक नागरिक रहेको देशमा ठूलो हिंसात्मक विरोध प्रदर्शनहरू भए तथा सुरक्षा र वित्तीय स्थितिमा गम्भीर गिरावट आएको छ। यस्तो अवस्थामा आवेदकको क्यानडासँग पर्याप्त सम्बन्ध देखिन्न।”

    Ad
    Ad
    Ad

     

    सामान्यतया बैंकक र सिंगापुरस्थित क्यानडियन भिसा अफिसमार्फत भिसाको निर्णय हुने गरेकोमा, यस पटक नेपालको अस्थिर अवस्थालाई नै मुख्य कारण देखाउँदै भिसा अस्वीकृत गरिएको हो। यस कदमपछि विशेषगरी अध्ययन भिसाका लागि तयारी गरिरहेका धेरै विद्यार्थी चिन्तित भएका छन्।

    Ad
    Ad
    Ad
    Ad

     

    यस्तै, अन्य केही देशले पनि नेपालको पछिल्लो अवस्थालाई आधार बनाउँदै भिसा अस्वीकार गर्न थालेको जानकारी प्राप्त भएको छ।

     

    हेन्ले ग्लोबलको पछिल्लो तथ्यांकअनुसार पनि नेपालको पासपोर्ट विश्वकै कमजोर पासपोर्टमध्ये पर्दै आएको छ। सूचीमा नेपाल एक सय नम्बरमा पर्छ भने अफगानिस्तान, सिरिया, इराक, यमन, पाकिस्तान, सोमालियापछि नेपाल कमजोर पासपोर्ट भएका मुलुकहरुमध्ये पर्दछ। प्यालेस्टाइन, उत्तर कोरिया र लिबियाका पासपोर्टसमेत नेपालको भन्दा बलिया रहेको तथ्यांकले देखाउँछ।

    ताजा सूचना

    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.