पूर्वराष्ट्रपति भण्डारी जेनजी आन्दोलनमा घाइते भएकाहरूलाई भेट्न अस्पतालमा
-
दिलखुस देवान
- today३ आश्विन २०८२
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी घाइतेहरूलाई भेट्न अस्पताल पुगेकी छन् ।
गत भदौ २३ र २४ गते जेनजी पुस्ताका युवाहरूले गरेको आन्दोलनमा घाइते भएकाहरूलाई भेट्न शुक्रबार पूर्वराष्ट्रपति भण्डारी नेपाल प्रहरी अस्पताल पुगेकी हुन् ।