२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • देउवाको टाउकोमा धारिलो हतियार प्रहार, १२ वटा टाँका लगाइयो

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today३ आश्विन २०८२

    काठमाडौं। नेपाली कांग्रेस सभापति शेर बहादुर देउवाको गर्दनमाथि १२ वटा टाँका लगाइएको छ। पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको निर्णयबारे जानकारी दिँदै प्रचार विभाग प्रमुख मीन विश्वकर्माले देउवाको उपचार जारी रहेको बताए।

    Ad
    Ad
    Ad

    धारिलो हतियारले काटिँदा गर्धनभन्दा माथि टाउकोमा गम्भीर चोट लागेकोले १२ वटा टाँका लगाउनु परेको उनको बताए। विश्वकर्माले पार्टी सभापति देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवाको स्वास्थ्यमा क्रमिक सुधार देखिएको जानकारी चिकित्सकहरुले दिएको उल्लेख गरे।

    Ad
    Ad
    Ad

    यस्तै कांग्रेस बैठकले जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानबिनका लागि उच्चस्तरीय न्यायीक आयोग गठन गर्न माग गरेको छ।

    Ad
    Ad
    Ad
    Ad

    जेनजी आन्दोलनका क्रममा सार्वजनिक र निजि सम्पतीमा तोडफोड र आगजनीका साथै लुटपाटका घटनाको निन्दा र भत्र्सना गदै घटनाको सत्यतथ्य छानबिन गरि दोषिलाई कानूनी कारबाहीको दायरामा ल्याउन उच्चस्तरीय न्यायीक छानबिन आयोगको माग विश्वकर्माले बताए।

    संविधानको संरक्षण र अहिलको शासन व्यवस्थाको संस्थागत स्थायीत्वमार्फत मुलुकमा विकसित वर्तमान राजनीतिक अवस्थाको उचित निकास पनि अहिलेको संविधानभित्रैबाट खोज्न सकिने पार्टीको दृढ विश्वास रहेको उनले बताए।

    ताजा सूचना

    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.