२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • कन्टेनर गाडीमा १५७ किलो १२० ग्राम ला.औ. गाँजा सहित १ जना चालक पक्राउ

    • बिशाल यादब बिशाल यादब
    • today३१ भदौ २०८२

    मिति २०८२।०५।३१ गते बिहान अं.०६:०० बजेको समयमा इलाका प्रहरी कार्यालय भिमफेदी मकवानपुर र प्रहरी चौकी भैसे मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला मकवानपुर भिमफेदी गाउँपालिका वडा नं. २ भैसे चेकपोष्ट स्थित सडक खण्डमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा पालुङ तर्फबाट हेटौडा बजार तर्फ जानको लागि आउँदै गरेको बा २ ख ३२१९ नं. को भाडा कन्टेनरलाई रोकी चालक जिल्ला सिन्धुपाल्चोक बाह्रबिशे नगरपालिका वडा नं. ८ बस्ने बर्ष ४१ को बिर बहादुर तामाङलाई शंका लागी कन्टेनर गाडी समेतको रितपुर्वक खानतलासी गर्दा उक्त कन्टेनर गाडीको पछाडीको डिब्बा भित्र लुकाई छिपाई बिक्री बितरणको लागी ल्याईएको अवस्थामा १२ वटा पोकामा प्रतिबन्धित ला.औ.गांजा १५७ किलो १२० ग्राम फेला पारेको हुँदा उक्त लागु औषध तथा कन्टेनर गाडी समेत बरामद गरी चालक बिर बहादुर तामाङलाई नियन्त्रणमा लिई सम्मानित मकवानपुर जिल्ला अदालत हेटौडाबाट ला.औ.कसुर मुद्धामा म्याद अनुमती लिइ थप अनुसन्धान कार्य भई रहेको ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.