२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगंजको विहे गरेको दुई महिनामै जेनजी आन्दोलनमा ज्यान गुमाए असाहव आलमले

    • बिशाल यादब बिशाल यादब
    • today२७ भदौ २०८२

    वीरगन्ज। जेनजी आन्दोलनका क्रममा वीरगन्जका एक युवाको मृत्यु भएको पुष्टि भएको छ।

    Ad
    Ad
    Ad

     

    वीरगन्ज महानगरपालिका–१२ बस्ने २२ वर्षीय असाहव आलम ठकुराईको आन्दोलनकै क्रममा गोली लागेर ज्यान गएको उनका परिवारले बताएका छन्।

    Ad
    Ad
    Ad

     

    असाहव आलमकी आमा नाजला खातुनका अनुसार, मंगलबार बिहान करिब १० बजे उनी छोरासँग मोबाइलमा कुरा गरेकी थिइन्।

    Ad
    Ad
    Ad
    Ad

     

    तर त्यसपछि मोबाइल स्विच अफ भएपछि सम्पर्क हुन सकेको थिएन। पछि आफन्त र सामाजिक सञ्जालमार्फत खोजतलास गर्ने क्रममा आसाहव आन्दोलनमा छातीमा गोली लागेर ज्यान गुमाएको र शव टीचिङ अस्पताल काठमाडौंमा रहेको जानकारी पाइएको हो।

     

    नाजला खतुनले भनिन् ‘मेरो छोराको बिहे भएको दुई महिना दुई दिन मात्रै भयो। ऊ काठमाडौंमा होटल म्यानेजमेन्ट पढ्दै पठाओमा काम गर्दैथियो। अब हामीलाई हेरचाह गर्ने कोही रहेन।’

     

    परिवार र आफन्तका अनुसार, मृतकको शव वीरगन्ज ल्याउने तयारी भइरहेको छ। असाहव आलमको निधनसँगै आन्दोलनका क्रममा वीरगन्जमा स्थानीयहरूबीच शोक छाएको छ।

    ताजा सूचना

    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.