३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सञ्चारगृह र सञ्चारकर्मीमाथिको आक्रमण र धम्की बढेको भन्दै महासंघद्वारा चिन्ता

    • बिशाल यादब बिशाल यादब
    • today२६ भदौ २०८२

    काठमाडौँ- जेनजीको आन्दोलनसँगै प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि भइरहेका नेपाल पत्रकार महासंघले जनाएको छ।

    Ad
    Ad
    Ad

     

    बिहीबार साँझ प्रकाशित विज्ञप्तिअनुसार महासंघमा प्रेस स्वतन्त्रता हननका थप घटना भएको जानकारी प्राप्त भएको उल्लेख गरेको हो।

    Ad
    Ad
    Ad

    विज्ञप्तिअनुसार तोडफोड र आगजनी

    Ad
    Ad
    Ad
    Ad

    १) इलामस्थित नेपालवाणी एफएम र इलाम एक्सप्रेस दैनिकको कार्यालयमा तोडफोड

     

    २) चितवतस्थित सफल खबर डटकम र चुरे सन्देशको कार्यालयमा लुटपाट र आगजनी

     

    ३) चितवनस्थित कालिका एफएममा तोडफोड र सञ्चार सामग्रीमा आगजनी

     

    ४) चितवनमै पत्रकार सन्तोष देउजाको घरमा लुटपाट र आगजनी

     

    दुर्व्यवहार तथा धम्की

     

    ५) सर्लाहीस्थित मलंगवामा रहेको वंशल प्रहरी विटमा भएको आगजनीको समाचार संकलनमा पुगेका मेरो शान टिभीका पत्रकार राजीव साहमाथि दुर्ववहार

    ६) नेपाल पत्रकार महासंघ काभ्रेपलान्चोक शाखाका पूर्व अध्यक्ष मोतिराम तिमिल्सिनाको घर अगाडि बम राखियो। बम डिष्पोज भए पनि धम्की आइरहेको।त्यस्तै, सञ्चार गृह र पत्रकारमाथि भइरहेका घटनाप्रति नेपाल पत्रकार महासंघले निन्दा र खेद प्रकट गरेको छ। साथै, उल्लेखित प्रेस स्वतन्त्रता हननका घटनामा संलग्नहरूको पहिचान गरी कानुनी कारबाही गर्न सम्बद्ध निकायसँग महासंघले आग्रह गरेको छ।

     

    अन्यथा प्रेसको संवैधानिक अधिकार र जनतालाई सूचना प्रवाह गर्ने दायित्वका लागि आन्दोलनमा उत्रन बाध्य हुने महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.