२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सेनाले प्रचण्डलाई बाहिर निस्कन दिएको छैन: माओवादी सांसद्

    • बिशाल यादब बिशाल यादब
    • today२६ भदौ २०८२

    काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता तथा प्रतिनिधि सभा सदस्य माधव सापकोटाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाली सेनाले बाहिर निस्कन नदिएको बताएका छन्।

    Ad
    Ad
    Ad

     

    उनले सामाजिक सञ्जाल फेसबुकमा जनताको बीचमा ल्याउन कोसिस गर्दा पनि सुरक्षा खतराको बहानामा सेनाले निस्कन नदिएको बताएका हुन्।

    Ad
    Ad
    Ad

    उनले लेखेका छन्- ‘हाम्रो पार्टीका अध्यक्ष कमरेड प्रचण्डलाई हामीले हरेक दिन बाहिर जनताको बिचमा ल्याउन कोसिस गर्‍यौँ तर सुरक्षा खतराको बहानामा जङ्गी अड्डाले निस्कन नदिएको सत्य हो।’

    Ad
    Ad
    Ad
    Ad

    उनले देशको परिस्थिति गम्भीर बनेको उल्लेख गर्दै जङ्गी अड्डाले नेपालको वास्तविकता र अग्रगमनलाई चुनौती दिई राष्ट्रिय सङ्कट निम्त्याउँदै गरेको दाबी पनि गरेका छन्।

    उनले जस्तो सुकै सङ्कटमा पनि कोही विचलित नभई नेपाली जनताको सार्वभौमिकताको रक्षाका लागि निरन्तर लड्ने पनि बताएका छन्।

    जस्तो सुकै परिस्थितिमा पनि नेपालको परिवर्तन र अग्रगमनका पक्षमा रहने पनि उनले स्पष्ट पारेका छन्।

     

    ताजा सूचना

    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.