२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन

    • बिशाल यादब बिशाल यादब
    • today२६ भदौ २०८२

    काठमाडौँ – जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ। बिहीबार बेलुका काठमाडौँको महाराजगञ्जमा दीप प्रज्वलन गरिएको हो।

    Ad
    Ad
    Ad

    जेन–जी आन्दोलनका क्रममा सरकारको बर्बर दमनबाट केयौँ युवाहरूले ज्यान गुमाएका छन्। भदौ २३ गते नयाँ बानेश्वरमा भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा १७ जना र इटहरीमा दुई जनाको गरी एकैदिन १९ जनाले ज्यान गुमाएका थिए। हालसम्म ३४ जनाको मृत्यु भइसकेको छ।

    Ad
    Ad
    Ad

    भदौ २३ गते व्यापक दमन भएको विरोधमा २४ गते देशभर आन्दोलन उग्र बनेको थियो। त्यसक्रममा संसद् भवन, सिंहदरबार, राष्ट्रपति भवन, सर्वोच्च अदालतलगायत विभिन्न सरकारी तथा निजी सम्पत्तिमा आगजनी र तोडफोड भएको थियो। 

    Ad
    Ad
    Ad
    Ad

     

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.