२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • उच्च मनोबलसाथ नियमित काममा जुट्न प्रहरी प्रमुखको सहकर्मीहरूलाई निर्देशन

    • रबि बर्णवाल रबि बर्णवाल
    • today२६ भदौ २०८२

    काठमाडौँ- प्रहरी प्रमुख चन्द्र कुबेर खापुङले नियमित कार्यमा उच्च मनोबलका साथ जुट्न प्रहरी सहकर्मीहरूलाई आग्रह गरेका छन्।

    Ad
    Ad
    Ad

     

    उनले बिहीबार साँझ एक भिडियो सन्देश जारी गर्दै आन्दोलनमा ज्यान गुमाएका प्रहरी सहकर्मीहरू र आन्दोलनकारीप्रति हार्दिक श्रद्धाञ्जलि पनि प्रकट गरेका छन्।

    Ad
    Ad
    Ad

    उनले एकातर्फ सहकर्मी अधिकृत र जवानहरूको सहादत तथा अर्कातिर कैयौँ आन्दोलनकारी किशोर तथा युवा मारिँदा दुख लागेको उल्लेख गर्दै भनेका छन्- ‘नेपालीको रगत बगेको छ। नेपाल आमाको कोख रित्तिएको छ।’

    Ad
    Ad
    Ad
    Ad

     

    उनले प्रहरीको धर्म र प्रतिज्ञा राष्ट्र र नागरिकको सेवा र सुरक्षा भएको उल्लेख गर्दै भनेका छन्- मानिसको पहिचान कठिन समयमा नै हुन्छ। कठीन समयमा निरन्तर निष्ठा र प्रतिबद्धता देखाउनुपर्छ।’

     

    उनले पेशा र सुरक्षित वातावरणमा फर्कने परिस्थिति निर्माण गर्नुपर्ने दायित्व प्रहरीमाझ रहेको पनि उल्लेख गरेका छन्।

     

    उनले भनेका छन्- कार्यालय जलेका छन्, पोशाक जलेका छन्, सहकर्मीप्रति गौरवबोध गरेको छु।’

     

    उनले नियमित प्रहरी कार्यमा उच्च मनोबल र साहसका साथ जुट्न सबैसँग विशेष आग्रह पनि गरेका छन्।

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.