२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँझ ६ बजेसम्म बन्द, आन्तरिक उडान भोलिसम्म नहुने

    • बिशाल यादब बिशाल यादब
    • today२५ भदौ २०८२

    काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार साँझ ६ बजेसम्म बन्द गरिएको छ।

    Ad
    Ad
    Ad

     

    विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार यात्रुको आवतजावत सहज नभएको र सुरक्षा जोखिम बढेको कारण विमानस्थल सञ्चालन असम्भव भएको हो।

    Ad
    Ad
    Ad

    देशैभर कर्फ्यु जारी र अत्यावश्यक काम बाहेक घरबाहिर नजान नेपाली सेनाले निर्देशन दिएका कारण विमानस्थल बन्द गरिएको बताइएको छ।

    Ad
    Ad
    Ad
    Ad

     

    यस क्रममा आज हुने अन्तर्राष्ट्रिय उडानहरू रिसेड्युल हुने छन् भने काठमाडौं आउनुपर्ने विदेशी यात्रु बोकेको विमानहरू सम्बन्धित देशमै रोकिएका छन्।

     

    मंगलबारदेखि ठप्प भएको आन्तरिक उडान पनि बुधबार नहुने भएको छ। आन्तरिक उडानको अग्रणी कम्पनी बुद्ध एयरले सबै उडान रद्द भएको जानकारी दिएको छ।

     

    आन्तरिक उडान भोलिसम्म नहुने

    कम्पनीले यात्रुवर्गमा परेको असुविधाका लागि क्षमाप्रार्थी रहेको जनाएको छ।

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.