२९ पुष २०८२, मंगलबार / 13 January 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सर्वोच्चद्वारा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

    • बिशाल यादब बिशाल यादब
    • today२५ भदौ २०८२

    काठमाडौं। सर्वोच्च अदालतले पेशीमा रहेका मुद्दाको सुनुवाई अनिश्चितकालसम्मका लागि स्थगित गरेको छ। जेन-जी आन्दोलनका क्रममा सर्वोच्चमा आगजनी भएर पूर्ण रुपमा क्षति भएपछि मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गर्नुपरेको हो।

    Ad
    Ad
    Ad

     

    सर्वोच्चका रजिष्टारकाले जारी गरेको सूचनामा भनिएको छ, ‘आगजनीको कारण सर्वोच्च अदालत पूर्णरुपमा जति अदालतमा रहेको मुद्दाका मिसिल, सर्भर, इजलाससमेत जलेर नहर भएको हुदाँ आजको लागि तोकिएका मुद्धाको पेखी स्थगित गरिएको र ओलि देखिका लेखीमा रहेका मुदाहरुको सुनुलाई अर्को नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा समेत जानकारीको सूचना लागि अनुरोध छ।’

    Ad
    Ad
    Ad

     

    जेनजीले गरेको प्रदर्शनको क्रमा हिजो (मंगलबार) सर्वोच्च जलेर पूर्ण रुपमा ध्वस्त भएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • हिन्दू पत्रकार संघका पदाधिकारी र धार्मिक अभियन्ताहरू माईस्थानमा सम्मानित: "जातपात बिदाइ गरौँ, सनातनी भाइ-भाइ बनौँ" वीरगन्ज-
    • एकल अभियानअन्तर्गत गोडैता–३ मा शैक्षिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न
    • विश्व हिन्दू परिषदद्वारा वीरगञ्जमा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित
    • यातायात व्यवस्था कार्यालय बारा का कार्यालय प्रमुखमाथि मोबिल प्रहार
    • मलंगवामा बजार बन्दका क्रममा पक्राउ परेका हिन्दू सम्राट सेना नेपालका नेता रिहा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.