२९ पुष २०८२, मंगलबार / 13 January 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • रवि लामिछानेको दाबी - गृहसचिवस्तरीय निर्णयले म बाहिरिएको हुँ

    • बिशाल यादब बिशाल यादब
    • today२४ भदौ २०८२

    काठमाडौँ । सहकारी ठगी प्रकरणमा थुनामा रहेका रवि लामिछानेले आफू गृहप्रशासनस्तरीय निर्णयका कारण बाहिर आएको दाबी गरेका छन् । 

    Ad
    Ad
    Ad

    जेनजी आन्दोलन उग्र बनेपछि रास्वपा समर्थकहरूको प्रयासमा कारागारबाट बाहिरिन सफल भएका रास्वपा सभापति लामिछानेले मंगलबार राति एक भिडियो पोस्ट गर्दै यस्तो बताएका हुन् । कानुनलाई पालना गर्दै आफू कारगारभित्रै बसेको उनले भिडियोमा बताएका छन् । 'म नियम कानुनको परिधिभित्र बस्न चाहेको मान्छे हुँ, मेरो तापक्रम बढेर १८० पुग्दा मैले अस्पतालको शय्या खोजेको होइन, आज पनि म निस्किन चाहेको होइन ।' 

    Ad
    Ad
    Ad

     

    सुरक्षा खतरा बढेको भन्दै आफूलाई बाहिर निकालिएको उनले भिडियो दाबी गरेका छन् । उनले आफू थुनामुक्त भएको कागज पनि उनले त्यस क्रममा पढेर सुनाएका थिए । गृहसचिवको आदेश अनुसार आफू बाहिरिएको उनले पटक पटक दाबी गरेका छन् । यद्यपि कानुनलाई आफूले सघाउनले उनले बारम्बार दोहोर्‍याएका छन् । र आफू एक्लै भए पनि फेरि कारागार जान तयार रहेको उनले स्पष्ट पारेका छन् । 

    Ad
    Ad
    Ad
    Ad

    त्यस क्रममा उनले केही अपिल गरेका छन् ।

    १. रबि लामिछाने अहिले कुनै राजनीतिक पदको आशा, लोभ र दौडमा छैनन ।

    २. कानूनलाई सघाउदै कारागारले रिहाई गर्ने निर्णय सहितको पत्र प्राप्त गरेपछी मात्र नागरिकको भिडसगै बाहिरियका हुन । कानुनी प्रक्रियालाई सघाउन सदैब तयार छन ।

    ३. अबको नागरिक सरकार जेनजी को चाहना बमोजिम हुनु पर्छ।

    ताजा सूचना

    • हिन्दू पत्रकार संघका पदाधिकारी र धार्मिक अभियन्ताहरू माईस्थानमा सम्मानित: "जातपात बिदाइ गरौँ, सनातनी भाइ-भाइ बनौँ" वीरगन्ज-
    • एकल अभियानअन्तर्गत गोडैता–३ मा शैक्षिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न
    • विश्व हिन्दू परिषदद्वारा वीरगञ्जमा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित
    • यातायात व्यवस्था कार्यालय बारा का कार्यालय प्रमुखमाथि मोबिल प्रहार
    • मलंगवामा बजार बन्दका क्रममा पक्राउ परेका हिन्दू सम्राट सेना नेपालका नेता रिहा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.