यसरी जलिरहेको छ राष्ट्रपति भवन
-
मो.सगिर अलि
- today२४ भदौ २०८२
काठमाडौँ – प्रदर्शनकारीले राष्ट्रपति कार्यालय शीतलनिवास नियन्त्रणमा लिएर आगो लगाएका छन्।
प्रदर्शनमा उत्रिएका आक्रोशित जेनजी प्रदर्शनकारीहरूले शीतलनिवास प्रवेश गरी अगजनी गरेका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेललाई भने नेपाली सेनाले सुरक्षित स्थानतर्फ लगिसकेको छ।