२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • आन्दोलनकारीले वार्ता कोसँग गर्ने सेनापतिज्यू ? सेनासँग कि कामचलाउ सरकारसँग ?

    • बिशाल यादब बिशाल यादब
    • today२४ भदौ २०८२

    काठमाडौं। नेपाली सेनाका सेनापति आशोकराज सिग्देलले आन्दोलनरत जेन जी समूहलाई वार्ताका लागि आह्वान गरेका छन्। उनले आज साँझ एक छोटो भिडियो सन्देश जारी गर्दै वार्ताको आह्वान गरेका हुन्। तर, उनले त्यस्तो वार्ता आन्दोलनरत पक्षले को संग गर्ने भन्ने चाहिँ भनेका छैनन्। उनले भनेका छन्, ‘यस विषम परिस्थितिबाट राष्ट्रलाई शान्तिपूर्ण तवरले निकास दिनका लागि आन्दोलनरत समूहलाई आन्दोलनका कार्यक्रमहरु स्थगन गरी वार्ताका लागि आह्वान गर्दछौं।’

    Ad
    Ad
    Ad

     

    आझ अपरान्हतिर काठमाडौंका मेयर बालेन साहले एक फेसबुक पोष्ट गर्दै वार्ता सेनासँग हुने बताएका थिए तर यसका लागि उनले संसद विघटन हुनुपर्ने सर्त राखेका थिए। के नेपाली सेनाका सेनापतिले बालेन साहकै मागको जवाफ दिएको हो ? यदि आन्दोलनरत पक्ष जेनजीका नेतृत्वकर्ता भनेर चिनिएका युवाहरु वार्ता गर्न तयार भए भने उनीहरुले कामचलाउ सरकारसँग वार्ता गर्नु पर्ने हो कि ? वा सिधै नेपाली सेनासँग हो भन्ने स्पष्ट भएको छैन। सेना राजनीतिक वार्ता गर्ने अंग होइन तर मुलुक ज्यादै विषम परिस्थितिमा रहेकाले राजनीतिक वार्ताको आह्वान गर्नु जस्तो देखिएको छ।

    Ad
    Ad
    Ad

     

    नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकता र नेपाली जनताको सुरक्षाका लागि नेपाली सेना प्रतिबद्ध रहेको बताउंदै सेनापति सिग्देलले आन्दोलनले जनधनको अपूरणीय क्षति भएको हुंदा थप क्षति हुन नदिन राष्टिय एकता कायम गर्नु सबैको दायित्व भएको स्मरण पनि गराएका छन्।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.