३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • खुल्यो सामाजिक सञ्जालमाथिको प्रतिबन्ध

    • बिशाल यादब बिशाल यादब
    • today२३ भदौ २०८२

    काठमाडौँ- सरकारले सामाजिक सञ्जाल प्लेटफार्महरूमाथि लागेको प्रतिबन्ध फिर्ता गरेको छ। सोमबार राति १० बजेबाट सामाजिक सञ्जालहरूमाथि सरकारले लगाएको प्रतिबन्ध फिर्ता लिएको एक नेताले जानकारी दिए।

    Ad
    Ad
    Ad

     

    सोमबारको भयानक त्रासदीपछि बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल फिर्ताको निर्णय नगरे पनि सत्तारूढ दलहरुबीचको बैठकमा यसबारे सहमति भएको थियो।

    Ad
    Ad
    Ad

    यसअघि कांग्रेस नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जाल फिर्ता लिनबारे आग्रह गर्न भनेबमोजिम कांग्रेस सभापति शेरबहादुर देउवाले ओलीलाई फोन गरेका थिए।

    Ad
    Ad
    Ad
    Ad

     

    प्रधानमन्त्री ओलीले भने नियमनबिना कुनै पनि सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फिर्ता नलिने अडान लिएका थिए।

     

    सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा सोमबार जेनजीले गरेको प्रदर्शनका क्रममा देशभर गरी २० जनाको ज्यान गएको छ भने ४ सय २२ घाइते भएका छन्।

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.